नेपाल तेक्वान्दो संघको आयोजनामा सेमिनार तथा कोर्स सुरु

नेपाल तेक्वान्दो संघको आयोजनामा १० औँ राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्री सेमिनार बुधबारदेखि सातदोबाटोमा सुरु भएको छ । बुधाबार नै ११ औँ राष्ट्रिय क्योरोगी तेक्वान्दो रिफ्रेसर कोर्स पनि सातदोबाटोमा सुरु भएको छ