चितवनमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

चितवनको भरतपुरमा दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७९ सुरु भएको छ।

सम्बन्धित सामग्री

प्रथम गढीमाई अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

मधेस प्रदेशमा तेक्वान्दो खेलको विकासमा टेवा पुराउने उद्देश्यले बाराको निजगढमा आजदेखि प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।  प्रतियोगितामा नेपालका ७ प्रदेशसहित भारत, बंगलादेश, भुटान, कोरिया, जापानका खेलाडीहरुको सहभागिता छ।...

बाग्मती प्रदेशस्तरीय तेक्वान्दो सुरु

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोस्रो बाग्मती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।...

बाग्मती प्रदेशस्तरीय तेक्वान्दो सुरु

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोस्रो बाग्मती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।...

बागमती प्रदेशस्तरीय तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजकले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकमा उत्तीर्ण हुन सफल गौरव रजकका साथै तेक्वान्दोका जीवन लिम्बूलाई सम्मान गरेको थियो […] The post बागमती प्रदेशस्तरीय तेक्वान्दो सुरु first appeared on Hamro Khelkud.

गुल्मीमा आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु : २२० खेलाडी सहभागी

गुल्मीमा जिल्ला स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता संचालन भएको छ । जिल्ला आईटीएफ तेक्वान्दो संघ गुल्मीको आयोजनामा जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार प्रतियोगिता सुरु भएको छ ।  प्रतियोगितामा दुई सय २०...

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ प्रतियोगिता पोखरामा सुरु

पोखरामा १३ देशका १ हजार ४ सय २५ जना खेलाडी सहभागी भएका छन्। ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्‍याकिङ तथा ‘प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा सहभागी हुने विभिन्न देशबाट उक्त संख्याका खेलाडीहरू पोखरा सहभागी भएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए ।बिहीबारदेखि पोखरामा सुरु भएको […]

आजदेखि तेक्वान्दो प्रतियोगिता पोखरामा सुरु

पर्यटकीय नगरी पोखरामा १३ देशका १ हजार ४ सय २५ जना खेलाडीहरू आएका छन्। ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ र्‍याकिङ तथा ‘प्रथम जीसीएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मासहभागि हुने विभिन्न देशबाट उक्त संख्याका खेलाडीहरू पोखरा आएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताए ।आज (बिहीबार)देखि पोखरामा सुरु हुने […]

तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) –मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय तेक्वान्दो विभागको आयोजनामा प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि सुरु भएको छ । प्रतियोगितामा पुरुष-महिलामा ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् । टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद […]

वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

२५ चैत, वीरगञ्ज । वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । पर्सा जिल्ला तेक्वान्दो कार्य समिति वीरगञ्जले प्रतियोगिताको आयोजना गरेको हो । शनिबारसम्म चल्ने प्रतियोगिताको शुक्रबार मधेस सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गरे । प्रतियोगितामा नेपाल सहित भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, पटना, भुटान र बंगलादेशका १७ वटा समूहका खेलाडी सहभागी […]