मिडियासँग बोल्न नमानेको भन्दै विश्व नम्बर २ खेलाडीलाई प्रतियोगिताबाट निष्कासन गर्ने चेतावनी

विश्व वरियतामा दोस्रो स्थानमा रहेकी टेनिस खेलाडी नाओमी ओसाका फ्रेन्च ओपन तथा भविष्यमा हुने ग्रान्ड स्लाम प्रतियोगिताबाट निष्कासित हुने खतरा बढेको छ । मिडियासँग बोल्न नमानेको कारण उनलाई कारवाही गर्न लागिएको आयोजनले जनाएका छन् ।जापानी खेलाडीले गत हप्ता आफ्नो मानसिक स्वास्थ्यको कारण देखाउँदै कुनै पनि पत्रकार सम्मेलनमा भाग नलिने बताएकी थिइन् । आइतबार रोमानियाको प्याट्रिसिया मारिया टिगविरुद्ध पहिलो राउन्डमा ६–४, ७–६ (७–४) को जीत हासिल गरेपछि मिडियासँग बोल्न नमानेको भन्दै उनलाई १५ हज

सम्बन्धित सामग्री

विश्व स्वास्थ्य वैज्ञानिकहरुले दिए कोभिड भन्दा २० गुणा खराब महामारीको चेतावनी

विश्व स्वास्थ्य नेताहरूले कोभिड भन्दा २० गुणा खराब महामारीको चेतावनी दिएका छन् । भर्खरैको विश्व आर्थिक मञ्चमा विश्व स्वास्थ्य संगठनले विश्व नेताहरूलाई चेतावनी जारी गर्दै भविष्यमा विश्वले कोभिड १९ भन्दा २० गुणा खराब महामारीको सामना गर्न सक्ने बताएको छ। वैज्ञानिकहरूले यसलाई डिजिज एक्स भनेका छन्, जुन शब्दले अर्को विश्वव्यापी महामारीलाई पहिचान गर्दछ । यो मामारी […]

विश्व नेताहरूलाई राष्ट्रसंघ महासचिवको चेतावनी- हाम्रो विश्व संकटमा छ

५ असोज, काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले वैश्विक अवस्थाबारे गहिरो चिन्ता व्यक्त गरेका छन् । मंगलबार राष्ट्रसंघ महासभा बैठकको क्रममा संसारभरका नेताहरूलाई चेतावनी दिँदै उनले भने, ‘हाम्रो विश्व ठूलो समस्यामा छ। विभाजनहरू गहिरो हुँदै गइरहेका छन्; असमानता फराकिलो हुँदै गइरहेको छ; चुनौतीहरू फैलिरहेका छन्, … हामीलाई आशा चाहिन्छ … हामीले पूर्णरूपमा काम गर्नुपर्नेछ […]

विश्वव्यापी रुपमा आर्थिक मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

काठमाडौं । विश्व बैंकले रुस र युक्रेनबीच भएकाे युद्धका कारण विश्वव्यापी रुपमा आर्थिक मन्दी आउन सक्ने चेतावनी दिएको छ । दुई वर्ष भन्दा लामो समयदेखि कोरोना भाईरसँग जुध्ने क्रममा ठूलो आर्थिक क्षति व्यहोरिसकेको विश्वमा साे युद्धले मन्दी निम्त्याउन खतरा देखिएको विश्व बैंकको तर्क छ । युरोप, पूर्वी एशिया र अल्पविकसित देशहरूले यस्तो समस्या बढी झेल्नुपर्ने […]

विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी

विश्व बैंकले युक्रेनमा रुसी हमलाले खाद्यान्न, उर्जा र मलको मूल्य बृद्धि हुँदा विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिएको छ। विश्व बैंकका प्रमुख डेभिड मालपासले बुधबार एक अमेरिकी व्यापार कार्यक्रममा सो चेतावनी दिएका हुन् । चीनमा कोरोनाभाइरस लकडाउनको श्रृंखलाले सुस्तताको चिन्ता थपिरहेको उनले बताए । विश्व अर्थतन्त्र संकुचित हुन सक्ने जोखिमबीच उनको पछिल्लो चेतावनी हो । […]

ओमिक्रोनलाई कमजोर नआँक्न विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई कमजोर नआँक्न सचेत गराएको छ । सङक्रमण विश्वभरि फैलिएको र मानिसले ज्यान गुमाउन थालेका भन्दै डब्ल्यूएचओले ओमिक्रोनलाई कमजोर नआँक्न चेतावनी दिएको हो । पछिल्ला अध्ययनले ओमिक्रोन कोरोनाका अरु भेरियन्टभन्दा कमजोर देखाएका थिए । तर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनका कारण धेरै सङ्ख्यामा मानिस सङ्क्रमित हुँदा स्वास्थ्य प्रणाली नै दबावमा परेको बताउनुभएको छ । साथै डा. टेड्रोसले गरिब देशमा खोप पुर्‍याउन यसको समुचित ...

कोरोना माहामारी अझै एक वर्ष लम्बिने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

एजेन्सी, ४ कात्तिक । विश्व स्वास्थ्य सङ्गठनले २०१९ बाट जारी कोरेना महामारी २०२२ सम्म लम्बिन सक्ने चेतावनी दिएको छ । त्यसको अर्थ कोभिड महामारी ‘सन् २०२२ को अन्त्यसम्मै मजाले लम्बिने’ देखिएको डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले स्पष्ट पारेका हुन् । हालसम्म अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोरोना खोप पाएको छ भने अधिकांश महादेशमा ४० […]

२०२२ सम्म महामारी जारी रहनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले कोरोना महामारी सन् २०२२ सम्म जारी रहनसक्ने चेतावनी दिएको छ ।  मध्यम र उच्च आय भएका देशका नागरिकले मात्र सहज रूपमा खोप लगाउन पाएको तथा कतिपय गरिब मुलुकका जनता खोपको पहुँच बाहिर भएको सन्दर्भमा डब्लुएचओले यस्तो चेतावनी दिएको हो । डब्ल्युएचओका डाक्टर ब्रुस एल्वार्डले खोपको असमान वितरणका कारण यस्तो अवस्था निम्तनसक्ने चेतावनी दिएका हुन् । अन्य मुलुकले  ४० प्रतिशतको हाराहारीमा खोप लगाइसक्दा अफ्रिकामा ५ प्रतिशतभन्दा कमले मात्रै खोप लगाएका छन् । उनले गरिब देशहरूलाई प्राथमिकतामा र...