युरोपमा मार्चसम्म कोरोनाबाट ७ लाख मान्छे मर्नसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठनले आगामी मार्च महिनासम्ममा युरोपमा कोरोनाबाट थप ७ लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । पछिल्ला दिनहरुमा तीब्र संक्रमण सामना गरिरहेका युरोपेली देशहरु र युरोपसंग जोडिएका एशियाली देशहरुमा ठूलो संख्यामा मृत्यु हुनसक्ने चेतावनी डल्युएचओले दिएको हो । डब्लुएचओले युरोप क्षेत्रमा राखेका ५३ वटा देशमा अहिलेसम्म १५ लाख बढी मानिसको मृत्य […]

सम्बन्धित सामग्री

कोरोनाबाट यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाखको मृत्यु हुनसक्छ : डब्ल्यूएचओ

कोरोना भाइरस संक्रमणका कारण यूरोप र एसियाका केही क्षेत्रमा थप ७ लाख मानिसहरुको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मार्चसम्ममा थप ७ लाख जनाको मृत्यु हुनसक्ने चेतावनी दिएको हो । पछिल्लो समय यूरोपमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गर्दै आएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणका कालागि केही […]