माओवादी प्रवक्ता महराका स्वकीय सचिवले गरे पार्टी त्यागको घोषणा

दाङ–नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले माओवादी पार्टी त्यागेको घोषणा गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका प्रमोद शर्माले पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी त्यागेको घोषणा गरेका हुन् । सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको समाजिक संजाल फेसवुकमार्फत सार्वजनिक […]

सम्बन्धित सामग्री

तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यको भेटवार्ता

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, केही दिनअघि मात्रै नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका नेता वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार आइतबार काठमाडौँको एक होटलमा उनीहरुबीच भेटवार्ता भएको […]

महराका स्वकीय सचिवले गरे माओवादी परित्यागकाे घोषणा

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले माओवादी पार्टी त्यागेको घोषणा गरेका छन् ।

महराका स्वकीय सचिवले पार्टी त्यागपछि माओवादी दाङमा हलचल

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिव तथा घोराही उपमहानगरपालिका इञ्चार्ज प्रमोद शर्माले मंगलबार बिहान सामाजिक सञ्जालबाट पार्टी त्यागेको घोषणा गरेपछि जिल्लाको राजनीतिमा हलचल भएको छ ।हिजो सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडका असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । माओवादी जनयुद्धका बेलादेखि पार्टीमा लागेका प्रमोदका जेठा दाइले माओवादी युद्ध मै ज्यान गुमाएका थिए । उनक

कृष्णबहादुर महराका स्वकीय सचिव शर्माद्वारा पार्टी त्यागेको घोषणा

काठमाण्डाै - नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गर्नु भएको छ। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव समेत रहेका शर्माले असन्तुष्टि जनाउँदै पार्टी त्यागेको घोषणा गर्नुभएको हो। सामाजिक सञ्जालमा स्टाटस लेख्लै उहाँले पार्टी छोडेको घोषणा गर्नुभएको हो । उहाँले लेख्नु भएको छ : ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्...

कृष्णबहादुर महराका स्वकीय सचिव शर्माले गरे पार्टी परित्यागको घोषणा

काठमाडौँ । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गरेका छन् । शर्मा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव हुन् । उनले आज बिहान पार्टीको साधारण सदस्यसमेत नरहने गरी पद त्यागेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको मितिदेखि म नेकपा माओवादी […]

माओवादी प्रवक्ता महराका स्वकीय सचिव शर्माद्वारा पार्टी परित्याग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिवले माओवादी पार्टी त्यागेको घोषणा गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका प्रमोद शर्माले पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी परित्याग गरेको घोषणा गरेका हुन् ।