काठमाडौँ- रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका विष्णु पौडेलले अग्रता कायम राखेका छन् । पौडेलले २३७९३ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २२८८७ मत पाएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापामगरले १९२७० मत पाएका छन् ।