काठमाडौं । गृह मन्त्रालयले तीनजना सहायक सीडीओसहित ९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले बुधबार भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनिता श्रेष्ठको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ अध्यागमन अधिकृतका रूपमा सरुवा भएको छ । श्रेष्ठ भोजपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भए पनि उनी गृहमन्त्रालयमा काजमा रहेकी थिईन् । यस्तै सप्तरीका सहायक प्रमुख […]