१२ प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालयका ३६ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले केही प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालयका उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयको बुधबारको निर्णयअनुसार ९ जना उपसचिव, १२ जना प्रमुख जिल्ला अधिकारी र १२ जना सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । निम्न जिल्लामा सरुवा गरिएका नयाँ सीडीओः दाङ– कृष्ण प्रसाद लम्साल रामेछाप– राजु प्रसाद पौडेल डोल्पा– रोम बहादुर महत बझाङ– […]

सम्बन्धित सामग्री

आठ जना सहायक सीडीओसहित १७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ । मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसा आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो । आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् ।

सीडीओसहित ४४ सहसचिव र उपसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ४४ सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहले सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई पाल्पामा, पाल्पाका यादव सुवेदीलाई गृह मन्त्रालय, र गृहका हिरालाल रेग्मीलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । यसैगरी, महोत्तरीका प्रजिअ सुर्यबहादुर खत्रीलाई इलाका प्रशासन कार्यालय चनौटामा, काठमाडौंका …