अर्थ मन्त्रालय मातहतका ५८ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय मातहतका ५८ उपसचिवको सरुवा गरेको अर्थ कृष्णहरी पुस्करले सचिवस्तरीय निर्णय गर्दै उनीहरुको सरुवा गरेका हुन् । सरुवा सूची अनुसार सबैभन्दा धेरै २७ जना विभिन्न करदाता कार्यालयमा कार्यरत प्रमुख कर अधिकृत फेरिएका छन् भने ९ जना विभिन्न भन्सार कार्यालयमा कार्यरत प्रमुख भन्सार अधिकृत फेरिएका छन् । त्यो बाहेक संघीय अर्थ मन्त्रालय, […]