घोडेपानीमा लालीगुराँसको जंगल अवलोकन गर्दै पर्यटक

म्याग्दी, २२ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँसको जंगल अवलोकन गर्दै पर्यटक । लालीगुराँस फुलेसँगै घोडेपानीमा पर्यटकको चहलपहल बढेको छ । तस्वीरः सन्तोष गौतम÷रासस

सम्बन्धित सामग्री

हिमालको अवलोकन गर्दै अन्तरिक पर्यटक

म्याग्दीको बेनी नगरपालिका–५ मा अवस्थित पर्यटकीय स्थल केभहिलबाट हिमालको अवलोकन गर्दै रमाइरहेका आन्तरिक पर्यटक । तस्बिर- कमल खत्री/रासस

पुनहिलमा सूर्योदयको अवलोकन गर्दै पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट हिमशृङखला र सूर्योदयको अवलोकन गर्दै पर्यटक । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । तस्बिर सन्तोष गौतम/रासस

रानीमहलको अवलोकन

पाल्पा, २१ फागुन ।नेपालको ताज महल भनेर चिनिने रानीमहल, सात महिनामा ५० हजार पर्यटकले गरे अवलोकन । चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा ३० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रासस

नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक

काठमाडौँ,१७ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक । पछिल्लो समय नारच्याङ झरनामा पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस

शाश्वतधाम : पाँच वर्षमा ४२ लाखले गरे अवलोकन

नवलपुर – नवलपुरको दुम्कौलीस्थित शाश्वतधाममा पर्यटक तथा तीर्थयात्रीले अवलोकन गरेका छन् । सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२ लाख पर्यटक शाश्वतधाममा पुगेका हुन् । सन् २०१८ मा ‘वेस्ट टुरिष्ट डेस्टिनेशन’का रूपमा पुरस्कृत गरेको शाश्वतधाममा कोरोना महामारीका कारण लामो समय भएको बन्दाबन्दीका बाबजुद पनि पाँच वर्षमा यति धेरै भक्तजन र पर्यटक यहाँ आएका हुन् […]

अग्लो एसियाको ठूलो त्रिशुलको अवलोकन गर्दै स्थानीय पर्यटक

दाङको घोराही उपमहानगरपालिका–५ धारापानी स्थित १३३८० किलो पञ्चधातुबाट निर्मित ५५.५ फिट अग्लो एसियाको ठूलो त्रिशुलको अवलोकन गर्दै स्थानीय पर्यटक । तस्बिर : कारोबार

बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको बाह्रसिंगाको झुण्ड । बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन गर्न हरेक वर्ष हजारौंंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक शुक्लाफाँटा पुग्ने गर्छन् । तस्विरः रासस

करापुडाँडाबाट हिमाल अवलोकन

कास्कीको मादी गाउँपालिका वडा नम्बर २ स्थित पर्यटकीयस्थल करापुडाँडाबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीरः उदय सुवेदी/रासस

तस्वीर  :  करापुडाँडाबाट हिमाल अवलोकन गर्दै पर्यटक

कास्कीको मादी गाउँपालिका वडा नं २ स्थित पर्यटकीयस्थल करापुडाँडाबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीर : रासस

महादेवको मूर्ति अवलोकन गर्न पर्यटकको भिड

धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा २२ पूम्दी भुम्दीको पुम्दीकोटमा निर्माण भइरहेको महादेवको मूर्तिको अवलोकन गर्न आउने पर्यटकको भिड लाग्न थालेको छ । दसैंको अवसरमा आन्तरिक पर्यटकहरुको यतिबेला पुम्दीकोटमा महादेवको मूर्ति अवलोकन गर्न भिड लाग्ने गरेको निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।सार्वजनिक बिदा र दसैंको अवसरमा दैनिक करिब ३ हजार भन्दा बढी पर्यटक पुम्दीकोट […]