क्रिकेट टिमलाई ओलीको सान्त्वना- असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइसिसी विश्वकप छनोटबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई असफलता यात्राको अन्त्य होइन भन्दै सान्त्वना दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत् यस्ताे सान्त्वना दिएका हुन्। नेपाली राष्ट्रिय क्रिकेट टिम शनिबार नेदरल्याण्डस्‌सँग ७ विकेटले पराजित भएपछि विश्वकप छनोटबाट बाहिरिएको थियो। ओलीले कहिलेकाहीं मेहनतकाे बाबजुत पनि परिणाम प्राप्त नहुने भन्दै […]

सम्बन्धित सामग्री

नेपाल टी–ट्वान्टी लिग विवाद : तत्कालका लागि अन्त्य

काठमाडौं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा उत्पन्न विवाद नेपाल क्रिकेट संघ (क्यान) को पहलमा तत्कालका लागि अन्त्य भएको छ । सहमति अनुसारको पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका खेलाडीहरुलाई क्यानले पारिश्रमिकको ग्यारेन्टी गर्ने आश्वासन दिएपछि खेलाडीहरु मैदानमा फर्किएका छन् । खेलाडीहरुको आन्दोलनका कारण आज बिहान ९ बजे सुरू हुनुपर्ने काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल […]

शुरु भयो राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण

काठमाडौं : यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास गराउन थालेका छन्।कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले प्रशिक्षण थालनी गरेका हुन्। उनको प्रशिक्षणमा नेपाली टोली केन्या भ्रमणमा जाँदै छ। पुबुदु दासानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिवद्धता जनाएका थिए।पहिलो दिनको सामान्य अवलोकनपछि प्रभाकरले नेपाली टोलीमा टेक्न

नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण सुरु

काठमाडौँ – यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुचारु गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रभाकरले अभ्यासको थालनी गरेका हुन्। उनको प्रशिक्षणमा नेपाली टोली केन्या भ्रमण गर्दैछ। पुबुदु दशानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिवद्धता जनाएका […]

राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु

काठमाण्डौ – यसै हप्ता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुरु गरेका छन् ।  कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले अभ्यास सुरु गरेका हुन् । उनको प्रशिक्षणमा नेपाली टोलीले केन्या भ्रमण गर्दैछ । पुबुदु दासानायकेले सात महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । पहिलो दिनको सामान्य अवलोकनपछि उनले नेपाली टोलीमा टेक्निकको समस्या रहेको बताए ।  ...

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आरम्भ

यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुचारु गरेका छन् । कीर्तिपुरस्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले अभ्यासको थालनी गरेका हुन् ।उनको प्रशिक्षणमा नेपाली टोली केन्या भ्रमण गर्दैछ । पुबुदु दाशानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिवद्धता जनाएका थिए । पहिलो दिनको सामान्य अवलोकनपछि प्रभाकरले नेपाली टोलीमा टेक्निकको समस्या रह

के प्रशिक्षक प्रभाकरले क्रिकेट भित्रको गुटबन्दी अन्त्य गर्लान् ?

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका खेलाडीबीच रहेको गुटबन्दी अन्त्य गर्ने दावी गरेका छन् ।  काठमाडौँ आएपछि आइतबार पत्रकारसँगको अन्तरक्रियाका क्रममा भारतीय पूर्व क्रिकेटर प्रभाकरले खेलाडीबीचको गुटबन्दीलाई अन्त्य गर्ने दावी गरेका हुन् । यसअघि ...

नेपाली क्रिकेट-उथलपुथलले भरिएको वर्ष

भुपेन्द्र जिसी,काठमाडौं नेपाली क्रिकेट २०७८ सालमा मैदान भित्र र बाहिर निकै चर्चाको विषय बन्यो । नेपालले वैशाखमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिज खेल्दै वर्षको सुरुवात गरेको थियो । टियुमै मलेसिया र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक टि२० आई सिरिज जित्दै वर्ष अन्त्य गर्यो । सुरुवात र अन्त्य उपाधिका साथ भयो । यसबीचमा […]

मृत्युको मुखबाट फर्किएका ललित भन्छन् : ‘अब क्रिकेट खेलेरै देखाउँछु’

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललित भण्डारीले मोटरसाइकल दुर्घटनामा परेको १९ महिनापछि क्रिकेटमा पूनरागमन गरे । शुक्रबार नेपाल पुलिस क्लबबाट प्रो क्लब च्याम्पियनसिप अन्तर्गत भारतीय पुश स्पोर्ट्स दिल्लीविरुद्ध मैदान उत्रँदै लामो प्रतिक्षा अन्त्य गरे । २०७७ भदौ २८ मा महेन्द्रनगरको झलारीमा मोटरसाइकल दुर्घटनापछि गम्भीर घाइते भएका थिए । मृत्युलाई […]

एउटा युगको अन्त्य

नेपाली क्रिकेट समर्थकले अब उनले लगाउन ७७ नम्बरको जर्सी सधैं 'मिस' गर्नेछन्। उनले लगाउने ७७ नम्बरको जर्सीको पछाडि धेरै कारण छन्।

विकृतिजन्य गतिविधिको अन्त्य जरूरी: मुख्यमन्त्री राउत

धनुषा । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संस्कृति, सभ्यताको रक्षा र सामाजिक रूपान्तरणको अभियानलाई गतिशील बनाउनुपर्ने खाँचो औंल्याएका छन् । लोकपर्व जुडशीतलका अवसरमा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १७ मा सरस्वती क्रिकेट टीम र कनकपट्टी युवा क्लबद्वारा तेतरियामा  आज आयोजित जुडशीतल उत्सव र क्रिकेट प्रतियोगिताका शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले ज्येष्ठ नागरिकको सम्मान गर्दै विकृतिजन्य गतिविधिको अन्त्य गर्नेतर्फ सबैको अग्रसरता आवश्यक रहेको बताए । अन्योल र अराजक स्थितिलाई प