के प्रशिक्षक प्रभाकरले क्रिकेट भित्रको गुटबन्दी अन्त्य गर्लान् ?

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका खेलाडीबीच रहेको गुटबन्दी अन्त्य गर्ने दावी गरेका छन् ।  काठमाडौँ आएपछि आइतबार पत्रकारसँगको अन्तरक्रियाका क्रममा भारतीय पूर्व क्रिकेटर प्रभाकरले खेलाडीबीचको गुटबन्दीलाई अन्त्य गर्ने दावी गरेका हुन् । यसअघि ...

सम्बन्धित सामग्री

युएईका क्रिकेट प्रशिक्षक सिंह बर्खास्त

युनाइटेड अरब इमिरेट्स (युएई)ले राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक रोबिन सिंहलाई पदबाट हटाएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा युएईलाई उत्कृष्ट नतिजा दिलाउन नसक्दा प्रशिक्षक सिंह बर्खास्तीमा परेका हुन् । आइसिसी...

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौं : विश्वकप क्रिकेट लिग डिभिजन-२ मा नेपाली क्रिकेट टोलीको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्।नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको हो। नामिबिया भ्रमण सकेर उतैबाट भारततर्फ लागेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ।तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले पद छाडेपछि यसै वर्ष साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका थिए। उनको प्र

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित चार मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – पुवुदु दासानायकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टोली मुख्य प्रशिक्षक विहीन छ । नेपाल क्रिकेट संघ (क्यान) ले पनि प्रशिक्षक नियुक्तीको लागि छलफल तीव्र रुपमा अघि बढाएपनि तलबको विषयमा निर्णय रोकिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पुवुदुले आफ्नो सम्झौताको बीचमै छाडेर गएको हुँदा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न नपर्ने बताएको छ […]

क्रिकेट प्रशिक्षक पुवुदुको राजीनामा

दोस्रो पटक नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका क्रिकेट प्रशिक्षक पुबुदु दाशानायकेले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।स्कटल्याण्ड भ्रमणअघि नै नेपाल क्रिकेट संघ (क्यान) मा राजीनामा बुझाएका प्रशिक्षक दाशानायकेले बुधबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् । खेलाडी र क्यानबीच विवाद भइरहँदा दोस्रो पटक नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका पुवुदुबाट नेपाली क्रिकेट टोलीले […]

क्रिकेट प्रशिक्षक दासानायकेले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्। गत मंसिरमा दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनले एक वर्ष नपुग्दै व्यक्तिगत कारण देखाउँदै पद त्यागेका हुन्।

क्रिकेट प्रशिक्षक दसानायकेद्वारा राजीनामा

काठमाडौं, ४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलकिा मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ क्यानलाई उनले बुधबार राजीनामा पत्र बुझाएका हुन् । दसानायकेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । उनी गत वर्षको मंसिरमा मुख्य प्रशिक्षक नियुक्त भएका थिए । ८ महिनामै दसानायके फर्किने भएका छन् । दसानायके […]

राष्ट्रिय क्रिकेट टोलीका सम्भावित पाँच मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली वर्तमान समयमा मुख्य प्रशिक्षक विहीन छ । असोजमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि विहीन बनेको पदमा नेपाल क्रिकेट संघ (क्यान) नियुक्त गर्ने तयारीमा छ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० प्रशिक्षकले आवेदन दिएका छन् । क्यानले उत्कृष्ट १५ जनाको अन्तरवार्ता लिँदै एक उत्कृष्ट प्रशिक्षक नियुक्त […]

राहुल द्रविड बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक

नयाँ दिल्ली– भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक भारतीय पूर्व क्रिकेट राहुल द्रविड नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार अबेर द्रविडलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको छ । आफू मुख्य प्रशिक्षक नियुक्त भएपछि द्रविडले यो आफ्ना लागि गर्वको विषय भएको बताएका छन् । उनले रवी शास्त्रीको प्रशिक्षणमा टिमले महत्वपूर्ण उपलब्ध […]

क्रिकेट प्रशिक्षक ह्वाटमोरको राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएको पुष्टि भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक ह्वाटमोरले राजीनामा इमेल गरेको जानकारी दिए । प्रशिक्षक ह्वाटमोरले कोरोनाका कारण परिवारसँग टाढा रहनुपर्दा व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए । ‘हामीले प्रशिक्षकको राजीनामा इमेलबाट पाएका छौं […] The post क्रिकेट प्रशिक्षक ह्वाटमोरको राजीनामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

क्रिकेट टोलीका मुख्य प्रशिक्षक ह्वाटमोरद्वारा राजीनामा

नेपाल क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन्।