मृत्युको मुखबाट फर्किएका ललित भन्छन् : ‘अब क्रिकेट खेलेरै देखाउँछु’

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललित भण्डारीले मोटरसाइकल दुर्घटनामा परेको १९ महिनापछि क्रिकेटमा पूनरागमन गरे । शुक्रबार नेपाल पुलिस क्लबबाट प्रो क्लब च्याम्पियनसिप अन्तर्गत भारतीय पुश स्पोर्ट्स दिल्लीविरुद्ध मैदान उत्रँदै लामो प्रतिक्षा अन्त्य गरे । २०७७ भदौ २८ मा महेन्द्रनगरको झलारीमा मोटरसाइकल दुर्घटनापछि गम्भीर घाइते भएका थिए । मृत्युलाई […]

सम्बन्धित सामग्री

ललित अस्पतालबाट डिसचार्ज, विश्वकप छनोट पनि गुमाउने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर ललित नारायण राजवंशी बि एण्ड बी अस्पतालमा ब्यूटीबोनको शल्यक्रियापछि डिसचार्ज भएका छन् । बायाँ हातको बूटीबोनमा चोटका कारण गत बिहीबार उनको शल्यक्रिया भएको थियो । बुधबार टियु क्रिकेट मैदानमा अभ्यास खेलको क्रममा चोभार एण्डतर्फ लड्न पुग्दा ललितलाई चोट लागेको थियो । बिहीबार बिहान बी एण्ड बीका चिकित्सक […] The post ललित अस्पतालबाट डिसचार्ज, विश्वकप छनोट पनि गुमाउने सम्भावना first appeared on हाम्रो खेलकुद.

ललित घाइते, एसियाली खेलकुदमा सहभागिता अनिश्चित

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका स्पिनर घाइते भएका छन् । १९ औँ एसियाली खेलकुदकाे तयारीअन्तर्गत बुधवार त्रिवि क्रिकेट मैदानमा अभ्यासका क्रममा ललित घाइते भएका हुन् ।घाइते भएका ललितकाे आज बिहीवार शल्यक्रिया गर्न लागिएकाे नेपाल क्रिकेट (सङ्घ) क्यानले जनाएकाे छ । ललित घाइते भएपछि एसियाली खेलकुदमा उनकाे सहभागिता अनिश्चित भएकाे छ ।१९ औँ एसियाली खेलकुद प्रतियाेगिता अर्का हप्तादेखि चीनमा शुरु हुँदैछ ।  एसियाली खेलकुदमा पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेछ । पाँच वटा ...

एसियाडका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं : चीनमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एसियाडका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको हो। टोलीमा करण केसी, प्रतिश जीसी, आसिफ शेख,कुशल मल्ल र गुलशन झा, सोमपाल कामी र सन्दीप जोरा रहेका छन्। यसैगरी विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेककुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछानेलाई क्यानले टोलीमा राखेको छ।

आफ्नो जन्म ठाउँमा एउटा रङ्गशाला बन्दिए हुन्थ्यो भन्ने लाग्छ: ललित (भिडियो)

ललित राजवंशी नेपाली क्रिकेटका लागि पछिल्लो समय सम्झनलायक नाम बनेको छ। उनी पूर्वि विराटनगरबाट राष्ट्रिय टिममा खेल्दै गर्दा आफ्नो घरेलु भुमिको क्रिकेट संरचनाका बारेमा चिन्तित छन्। ललितलाई लाग्छ आफ्नो पुस्तालेनै अन्तराष्ट्रिय स्तरका ठूला रङ्गशालामा अन्तराष्ट्रिय खेल खेल्न पाउने। विराटनगरका गल्लीगल्लिमा क्रिकेट खेलेर राष्ट्रिय पहिचान बनाएका ललित अब विराटनगरमा पनि एउटा रंङ्गशाला बन्दिए हुन्थ्यो भन्ने सोच्छन्। […]

एसीसी प्रिमियर कप फाइनलः ललित राजवंशीले चमत्कार देखाएको खेल पुनः वर्षाले स्थगित

काठमाडौं, १८ वैशाख। नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपअन्तर्गतका फाइनल खेल पुनः रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिलो ब्याटिङमा उत्रिएको यूएईले २७.३ओभरमा ९विकेटको क्षतिमा १०६रन बनाउँदा खेलमा पुनः वर्षा बाधक बनेको हो। यूएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन बनाए। नेपालका लागि ललित राजवंशीले ४.३ओभर खेलेर ५ रन दिँदै ३ विकेट लिएका छन्।

नेपाल टी-२० लिगमा ललित राजवंशीले लिए ५ विकेट

११ पुस, काठमाडौं । जनकपुर रोयल्सका स्पिनर ललित राजवंशी नेपाल टी-२० लिगकाे एकै खेलमा ५ विकेट लिने पहिलो बलर बनेका छन् । सोमबार विराटनगर सुपर किंग्सविरुद्ध २३ वर्षीय बायाँहाते स्पीनर राजवंशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै जम्मा ८ रन […]

सुस्मिता सेनसँगको डेटिङमा ललित मोदी, माल्दिभ्सबाट रोमान्टिक तस्वीर सेयर

काठमाडौं । इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष ललित मोदीले आफूले बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स सुस्मिता सेनसँग डेटिङ गरिरहेको खुलासा गरेका छन् । बिहीबार बेलुका उनका दुई ट्वीटले लामो समयदेखिको गसिपलाई पुष्टि गरेको छ । उनको यो खुलासासँगै भारतीय फिल्म र क्रिकेट वृत्तमा तरंग छाएको छ । सुस्मितासँगको तस्वीर सेयर गर्दै मोदीले उनलाई बेटर-हाफ भएको उल्लेख गरेका […]

आईपीएलका 'कन्ट्रोभर्सी पात्र' ललित मोदीमाथि फिल्म बन्दै

इण्डियन प्रिमियर लिग (आईपीएल) का पहिला कमिश्नर ललित मोदीमाथि फिल्म बन्ने भएको छ। '८३', 'थलाइबी' लगायतका फिल्मका प्रोड्युसर विष्णु वर्धन इन्दुरी यो फिल्म लिएर आएका हुन्। यो फिल्म खेल पत्रकार बोरिया मजुमदारको पुस्तकमा आधारित हुनेछ। फिल्मको कलाकारबारे अझै टुंगो लागेको छैन। सन् २००५ देखि २०१० सम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्डको…

क्रिकेटर ललित झण्डै एक वर्ष मैदान बाहिर रहने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले खुट्टाको घुँडामा चोटका कारण कम्तिमा ८ महिना मैदान बाहिर रहने भएका छन् । तीन साताअघि पुलिस एकेडेमीमा अभ्यासको क्रममा बायाँ खुट्टाको घुँडामा चोट लागेपछि उनी झण्डै एक वर्ष मैदान बाहिर रहने जानकारी दिए । ललित अहिले शल्यक्रियाको तयारी गरेका छन् । बि एण्ड बी र […]

पाँचपोखरीमा ललित, मनोज र विजय सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशी, नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटवाल र पुलिस क्रिकेट टिमका सदस्य विजय कुमार धिताल सिन्धुपाल्चोकको थाङ्पाल गाउँपालिका पाँचपोखरीमा नगद सहित सम्मानित भएका छन् । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा क्रिकेट खेलकुद सामग्री हस्तन्तरण एवं क्रिकेट ओरेन्टेशन कार्यक्रममा ललित, मनोजसँगै विजय सम्मानित भएका […]