चितवनका ९४ वडामा माओवादी केन्द्रको वडा कमिटी सर्वसम्मत चयन, ४ वडामा आज (सूचीसहित)

चितवन । भरतपुर महानगरका तीनवटा वडाबाहेक चितवन जिल्लाका सबै वडामा नेकपा (माओवादी केन्द्र) ले वडा कमिटीकाे नेतृत्व सर्वसम्मत चयन गरेको छ । माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’ले तयारी नपुगेकाले ३ वटा वडाहरुमा आइतबारमात्रै वडा सम्मेलन हुने बताए । उनका अनुसार भरतपुर महानगरको १४, १६ र २० र राप्ती नगरपालिकाकाे ७ नम्बर वडा बाहेक […]

सम्बन्धित सामग्री

एमालेका वडा कमिटी अध्यक्ष पार्टीबाटै निष्कासित

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले इलाम नगरपालिका–९ का पार्टी अध्यक्ष शेरबहादुर खड्कालाइ जिम्मेवारीबाट हटाउँदै साधारण सदस्यतासमेत नरहनेगरी निष्कासन गरेको छ।...

डडेल्धुरामा एमाले वडा कमिटी पदाधिकारी एकीकृत समाजवादीमा प्रवेश

डडेल्धुराको अमरगढी नगरपालिका–२ को एमाले वडा कमिटीका पदाधिकारीसहित सदस्यहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । वडा कमिटी अध्यक्ष सागर भण्डारी र उपाध्यक्ष दानबहादुर सार्कीसहितको कमिटीका सदस्यहरू नेकपा समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य सकुन्तला नगरकोटीले जानकारी दिइन्। उनले एमाले अमरगढी नगर कमिटी सचिव लक्ष्मी कडायत र अमरगढी नगर कमिटी सदस्य मोहित बुढाऐरसहित समाजसेवी प्रेमराज पन्त समेत नेकपा समाजवादीमा प्रवेश गरेको जानकारी दिइन्।

डडेल्धुरामा एमाले वडा कमिटी पदाधिकारी एकीकृत समाजवादीमा प्रवेश

डडेल्धुरा । डडेल्धुराकाे अमरगढी नगरपालिका–२ को एमाले वडा कमिटीका पदाधिकारीसहित सदस्यहरु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । वडा कमिटी अध्यक्ष सागर भण्डारी र उपाध्यक्ष दानबहादुर सार्कीसहितको कमिटीका सदस्यहरू नेकपा समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य सकुन्तला नगरकोटीले जानकारी दिइन्। उनले एमाले अमरगढी नगर कमिटी सचिव लक्ष्मी खडायत र अमरगढी नगर कमिटी […] The post डडेल्धुरामा एमाले वडा कमिटी पदाधिकारी एकीकृत समाजवादीमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेको सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश

रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४ एमाले मुक्त वडा भएको छ । सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश गरेपछि वडा नै एमाले बिहीन भएको हो । यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो ।

एमालेको वडा कमिटी माओवादी केन्द्रमा

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४  स्थित एमालेको सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश छ ।  यसअघि आन्तरिक विवादका कारण एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो । अहिले त्यहीँ सिङ्गो कमिटी माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं रुकुम पूर्वका इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए ।उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेका वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन,

रुकुमको एमाले वडा कमिटी माओवादी केन्द्रमा

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४ एमाले मुक्त वडा भएको छ । सिंगो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश गरेपछि वडा नै एमाले बिहीन भएको हो । यसअघि पनि विवादले एमालेले इन्चार्ज र...

खोटाङमा महिला मात्रै रहेको एमाले वडा कमिटी चयन

८ कात्तिक, काठमाडौं । नेकपा एमालेले खोटाङको हलेसी–तुवाचुङ नगरपालिका-३ मा महिला मात्रै रहेको वडा कमिटी चयन गरेको छ । प्रथम वडा अधिवेशनबाट तार्मिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । उपाध्यक्ष कमलकुमारी राई, सचिव …

खोटाङमा बन्यो एमालेको महिला मात्रको वडा कमिटी

खोटाङ– नेकपा एमालेले खोटाङको हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मीटारमा महिला मात्रको वडा कमिटी निर्माण गरेको छ । आइतबार सम्पन्न वडा अधिवेशनबाट एमालेले तारमिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो । महिलाको क्षमतामा विश्वास नगर्ने तथा नेतृत्वमा पुरुषलाई मात्र अघि सार्ने परिपाटीका बीच महिलालाई अघि सारिएको एमालेबाट च्यास्मीटारको वडा अध्यक्षमा निर्वाचित भलाराज राईले […]

साउन ३० भित्र देशैभर वडा कमिटी गठन गर्न माओवादी केन्द्रको निर्देशन

नेकपा माओवादी केन्द्रले साउन ३० गतेभित्र वडा कमिटी गठन गर्न निर्देशन दिएको छ।

एमाले मोरङले वडा कमिटी र पालिकाको अधिवेशन गर्ने

मोरङ – पार्टीभित्र जारी अन्योलबीच एमालेले मोरङमा वडा र पालिका कमिटीको अधिवेशनको घोषणा गरेको छ। विराटनगरमा शनिबार सम्पन्न एमाले जिल्ला कमिटी बैठकले दुवै कमिटीको अधिवेशन क्रमशः भदौ ५ र १५ गते गर्ने निर्णय गरेको छ। बैठकले १ सय ५९ वटा वडा कमिटीको भदौ ५ र १७ वटा स्थानीय पालिकाको भदौ १५ गते गर्ने तय गरेको […]