एमाले मोरङले वडा कमिटी र पालिकाको अधिवेशन गर्ने

मोरङ – पार्टीभित्र जारी अन्योलबीच एमालेले मोरङमा वडा र पालिका कमिटीको अधिवेशनको घोषणा गरेको छ। विराटनगरमा शनिबार सम्पन्न एमाले जिल्ला कमिटी बैठकले दुवै कमिटीको अधिवेशन क्रमशः भदौ ५ र १५ गते गर्ने निर्णय गरेको छ। बैठकले १ सय ५९ वटा वडा कमिटीको भदौ ५ र १७ वटा स्थानीय पालिकाको भदौ १५ गते गर्ने तय गरेको […]

सम्बन्धित सामग्री

एमाले चितवनको अध्यक्षमा चार जनाको दावी

नेकपा एमाले चितवनको १०औं जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । २३ र २४ पुसमा हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ । एमाले चितवनको अधिवेशनको उद्घाटनसत्र तारापुञ्ज रिसोर्ट र बन्दसत्र पार्टी कार्यालयमा हुँदै छ ।अधिवेशनका लागि जिल्लाका सात स्थानीय तह र पेसागत संगठनहरूबाट एक हजार ६०० प्रतिनिधि छनोट भएर आएका छन् । यसअघि एमालेको गाउँ/नगर कमिटी र वडा कमिटी सर्वसम्मतबाट चयन भइसकेको छ ।एमाले चितवनको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देख

एमाले स्थायी कमिटी बैठक आज ४ बजे बस्दै

काठमाण्डाै - नेकपा एमालेले आज स्थायी कमिटी बैठक बस्दै छ । ललितपुरमा रहेको तुलसीराम स्मृति प्रतिष्ठानमा दिउँसो ४ बजे बस्ने बैठकमा १० औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र पालिका कमिटीको समीक्षा तथा महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तथा कार्यतालिकाका विषयमा छलफल हुनेछ । एमालेले बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा बाहेक गएको कात्तिक ६ गते वडा कमिटी र ९ गते पालिकास्तरको अधिवेशन सकेको छ । १० औँ महाधिव...

हलेसी तुवाचुङ नगरपालिका–११ को एमाले नेतृत्व विवाद टुंगियो

खोटाङ– खोटाङमा विवादका कारण स्थगित नेकपा एमालेको एक वडा अधिवेशन टुंगिएको छ । विवादका कारण स्थगित हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एमालेको वडा अधिवेशन बुधबार सर्वसहमतीमा टुंग्याइएको हो । वडा अधिवेशनबाट प्रदीप राईलाई वडा कमिटी अध्यक्षमा निरन्तरता दिइएको एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए । वडा कमिटीको उपाध्यक्षमा भक्तबहादुर गिरी र वीरबहादुर विष्ट, सचिवमा नारायण […]

यी हुन् एमाले तिलोत्तमा, सिद्धार्थनगर र सैनामैनाका वडा अध्यक्षहरू

नेकपा एमालेको शनिबार मुलुकभरका वडा कमिटी अधिवेशन भएको छ । एमाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अन्तर्गत १३ वटै वडामा प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार वडा नम्बर एकको अध्यक्षमा रमेश थापा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै २ मा इन्दिरा क्षेत्री, ३ मा गणेश बेलबासे, ४ मा राजेश गुप्ता, ५ मा चेतबहदुर क्षेत्री, ६ मा रामदयाल गुप्ता, ७ मा कमलेश श्रेष्ठ अध्यक्षमा  ९ मा लक्ष्मण ज्ञवाली, १० मा कपिलदेव गिरी, ११ मा इनर चाइ, १२ मा सुनिल कुँवर र १३ मा भीम भण्डारी निर्वाचित भएको एमालेले जनाएको छ ।&nb...

एमाले वडा अधिवेशन : टोखा नगरपालिकामा को–को निर्वाचित भए ? (सूची)

नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौँ जिल्लाका वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । काठमाण्डौ जिल्लाका १० संघीय निर्वाचन, २० प्रदेश निर्वाचन क्षेत्र ,एक महानगरपालिका र १० नगरपालिकाका वडाहरूमा वडा कमिटी गठन गरिएको छ ।टोखा नगरपालिकामा वडा अध्यक्ष ,उपाध्यक्ष ,सचिव र उप सचिवमा निर्वाचित भएका पदाधिकारीहरूको नामावली तल प्रस्तुत गरिएको छ । वडा नं १ :अध्यक्ष : दिल बहादुर तामाङउपाध्यक्ष :नमराज सापकोटासचिव : हरिशरण दुलालउप सचिव : सुनिता श्रेष्ठ उपसचिव : गणेश बिडारीवडा नं २:अध्यक्ष : राजकाजी

एमालेकाे अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन

काठमाडौं : नेपाल कम्युनि:ट पार्टी एमालेले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ। आइतबार बेलुकी सम्म अधिवेशन सम्पन्न भएका अधिकांश वडामा सर्वसम्मत वडा नेतृत्व चयन भएको एमालेले जनाएको छ।य:तै काठमाडौंका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। १० संघीय निर्वाचन, २० प्रदेश निर्वाचन क्षेत्र, एक महानगरपालिका र १० नगरपालिकाका वडाहरूमा वडा कमिटी गठन गरिएको एमाले काठमाडौं जिल्ला कमिटीले जनाएको छ।बुढानीलकण्ठका कुन वडामा को ?वडा नं १ अध्यक्ष :  हरी भारती उपाध्यक्ष:अर्जुन लामा&

एमाले कपुरकोटका सबै वडामा सर्वसहमत रुपमा नेतृत्व चयन (नामावलीसहित)

सल्यानको कपुरकोट गाउँपालिकामा रहेका ६ वटै वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएकोे छ । अधिवेशनले सबै वडामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । सबै वडामा ३१ सदस्यीय वडा कमिटी निर्माण भएको एमाले कपुरकोटका अध्यक्ष घनश्याम शर्माले जनाए । कपुरकोट २ र ३ को वडा अधिवेशनको एमाले सल्यानका उपाध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका थिए । कपुरकोट १ मा अध्यक्ष दिपेन्द्र बुढा, उपाध्यक्ष पुर्ण बहादुर रावत, सचिव धन बहादुर राना तथा उपसचिव बिरमती घर्ति र उजाराम बांठा रहेको वडा कमिटी गठन भएक...

एमाले अध्यक्ष ओलीद्वारा देशभरका वडा कमिटी अधिवेशन उद्घाटन

नेकपा (एमाले)को देशभरका वडा कमिटीको अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले वडा कमिटी अधिवेशन उद्घाटन गरेका हुन् ।

एमाले अध्यक्ष ओलीद्वारा देशभरका वडा कमिटी अधिवेशन उद्घाटन

नेकपा (एमाले)को देशभरका वडा कमिटीको अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले वडा कमिटी अधिवेशन उद्घाटन गरेका हुन् ।