कोभिड कम हुँदै गएपछि लगानीकर्ता उत्साहित : तीन महिनामा सवा खर्ब लगानी प्रस्ताव, गत वर्षभन्दा दोब्बर

चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका १०७ उद्योग दर्ता भएका छन्, जसमा एक खर्ब ३० अर्ब ५८ करोड रुपैयाँ लगानीको प्रस्ताव गरिएको छ सबैभन्दा बढी उत्पादनमूलक...

सम्बन्धित सामग्री

‘स्प्रिङ सिजन’मै निराश भैरहवा र लुम्बिनीका व्यवसायी

मार्च, अप्रिल र मे महिनामा पर्ने को सुरुमा हिमाली क्षेत्रमा घुमफिर गर्ने पर्यटकहरूको आगमन क्रमशः बढिरहँदा भैरहवा र लुम्बिनीका पर्यटन व्यवसायीहरू भने त्यति उत्साहित देखिँदैनन् ।...

सरकारको एक वर्ष: पर्यटनमा जागेको आशा

काठमाडौँ, १३ पुस । लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण देखिएका अब नेपालको पर्यटन पहिलेकै अवस्थामा फर्किने आशा देखिएको छ । नेपालका पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढेसँगै व्यवसायीहरु पनि उत्साहित देखिन्छन् । […]

थाई संसदमा नयाँ प्रधानमन्त्रीक‍ा लागि अर्को हप्ता पुनः मतदान हुने

बैंकक- थाइल्याण्डको संसदले अर्को हप्ता नयाँ प्रधानमन्त्रीको लागि पुनः मतदान हुने जनाएको छ । पिता लिम्जारोएन्रात नेतृत्वको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी सिट जितेको थियो । उक्त जितबाट नौ वर्षको सेना समर्थित शासनपछि प्रगतिशील सुधारका लागि आतुर थाई युवाहरू उत्साहित भएका थिए । हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका पिताले अर्को […]

भारतमा ‘ओपेनहेइमर’ क्रेज : हलले राखे बिहान ३ बजेको शो

काठमाडौं । हलिउडका लागि अंग्रेजी महिना जुलाई निकै रोचक हुनेवाला छ । यो महिनामा टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान’, क्रिस्टोफर नोलन निर्देशित ‘ओपनहेइमर’ र ‘बार्बी’जस्ता ठूला फिल्म प्रदर्शन तयारीमा छन् । पक्कै पनि यो खबरले फ्यानलाई उत्साहित तुल्याउने भइहाल्यो । आगामी शुक्रबार ‘मिसन इम्पोसिबल’को सातौं श्रृंखला प्रदर्शनको तयारीमा छ । […]

जजिरा एयरवेजद्वारा उडान कटौती

भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान सुरु गरेको थियो । तर कुवेतबाट आउने यात्रु पर्याप्त भए पनि […]

जजिरा एयरवेजद्वारा आधा उडान कटौती

काठमाडौं, असोज ३१ । भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान सुरु गरेको थियो । तर कुवेतबाट आउने […]

जजिरा  एयरवेजद्वारा आधा उडान कटौती

भैरहवाबाट कुवेत साताको तीन उडान गर्दै आएको जजिरा एयरवेज पहिलो चार महिनामा आशा गरेभन्दा बढी यात्रु पाएपछि निकै उत्साहित भएको थियो । गत २ जेठदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दुवै तर्फबाट हवाई यात्रु बढी भएपछि ३१ भदौदेखि दैनिक १ उडान सुरु गरेको थियो ।तर कुवेतबाट आउने यात्रु पर्याप्त भए पनि भैरहवाबाट त्यसतर्फ जाने यात्रुहरु अपेक्षाअनुसार नभएपछि २७ असोजदेखि दैनिक उडान कटौती गरी साताको तीनमा सीमित गरेको छ। जजिरा एयरवेजका नेपाल म्यानेजर अमित नागरथले यात्रु अभाव भएपछि उडान कटौती

राष्ट्रिय धान दिवसमा धान सुपरजोन जिल्लाका किसानको पीडाः न मल, न क्षतिपूर्ति

झापा – आज राष्ट्रिय धान दिवस। झापाका किसान यस वर्षको धान दिवसमा खासै उत्साहित छैनन्। गत कात्तिक महिनामा बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिको क्षतिपूर्ति पनि नपाएको र अहिले धान रोप्ने बेलामा रासायनिक मलको अभावका कारण किसान उत्साहित नभएका हुन्। झापा अर्जुनधारा ६ की  किसान रमा निरौलाका अनुसार स्थानीय तहमा धानबालीमा भएको क्षतिबारे विवरण संकलन […]

बाक्लो हिमपातले किसान खुसी

सिमकोट– हिमाली बस्तीका किसानहरु यसवर्ष बाक्लो हिमपात भएपछि खुसी भएका छन्। बढी हिउँ पर्दा जेठासी, कात्तिके र फलफूल उत्पादन राम्रो हुने भन्दै किसान उत्साहित भएका हुन्। सिमकोट गाउँपालिका– २ की किसान बाँचु भण्डारीले बाक्लो हिमपात खेतबारीका लागि राम्रो हुने बताइन्। उनले हिमपातले कात्तिक–मंसिर महिनामा छरेको उवा, जौ र गहुँ उम्रनुका साथै उत्पादनसमेत बढ्ने बताइन्। गतवर्ष […]