बैंकक- थाइल्याण्डको संसदले अर्को हप्ता नयाँ प्रधानमन्त्रीको लागि पुनः मतदान हुने जनाएको छ । पिता लिम्जारोएन्रात नेतृत्वको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी सिट जितेको थियो । उक्त जितबाट नौ वर्षको सेना समर्थित शासनपछि प्रगतिशील सुधारका लागि आतुर थाई युवाहरू उत्साहित भएका थिए । हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका पिताले अर्को […]