राष्ट्रिय धान दिवसमा धान सुपरजोन जिल्लाका किसानको पीडाः न मल, न क्षतिपूर्ति

झापा – आज राष्ट्रिय धान दिवस। झापाका किसान यस वर्षको धान दिवसमा खासै उत्साहित छैनन्। गत कात्तिक महिनामा बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिको क्षतिपूर्ति पनि नपाएको र अहिले धान रोप्ने बेलामा रासायनिक मलको अभावका कारण किसान उत्साहित नभएका हुन्। झापा अर्जुनधारा ६ की  किसान रमा निरौलाका अनुसार स्थानीय तहमा धानबालीमा भएको क्षतिबारे विवरण संकलन […]