एकनाथ ढकालको उद्घोष : देशैभरि एमालेको विजयलाई कसैले रोक्न सक्दैन

काठमाडौं, २५ कार्तिक । नेपाल परिवार दलले मधेश प्रदेशमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको पार्टीको मधेश प्रदेश कमिटीको आयोजनामा हिजो (बिहीबार) जनकपुरमा अगुवा कार्याकर्ता भेला सम्पन्न भएको हो । सो पार्टीकाअनुसार भेला नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलको सभापतित्वमा र दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । नेकपा एमालेका तर्फबाट […]

सम्बन्धित सामग्री

प्रतिगमनलाई रोक्न गठबन्धन : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनलाई रोक्न ५ दलीय गठबन्धन भएको बताएका छन् । निसीखोला गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले ५ दलीय गठबन्धन संविधान सिध्याउनेका विरुद्ध भएको बताएका हुन् ।देशलाई अघि बढाउने संस्कृतिको विकास भएको बताउँदै यो गठबन्धनबाटै सरकार बन्ने उद्घोष गरे ।“पाँचदलिय गठबन्धन टुट्याउन विदेशीहरूले चलखेल गरे,” उनले भने, “उच्च स्तरीय […]

प्रतिगमनलाई रोक्न गठबन्धन : मन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिगमनलाई रोक्न ५ दलीय गठबन्धन भएको बताउनुभएको छ । निसीखोला गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले ५ दलीय गठबन्धन संविधान सिध्याउनेका विरुद्ध भएको बताउनुभएको हो । देशलाई अघि बढाउने संस्कृतिको विकाश भएको बताउँदै यो गठबन्धनबाटै सरकार बन्ने उद्घोष गर्नुभयो । “पाँच दलिय गठबन्धन टुट्याउन विदेशीहरुले […]

अब देशको नेतृत्व माओवादीले गर्छ : अध्यक्ष प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे चुनावबाट देशको आफ्नाे पार्टीले गर्ने दाबी गर्नुभएको छ ।  आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले आउँदाे सङ्घ र प्रदेश चुनावबाट माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘अब एक पटक फेरि पुनर्स्थापित हुने माओवादी नै हो । यो देशमा माओवादी पुनर्स्थापित भएन...

अब देशको नेतृत्व माओवादीले गर्छः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने दाबी गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी समायोजन/ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा उनले आगामी संघ र प्रदेशको निर्वाचनमा आउने चुनावमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने उद्घोष गरे। उनले नेकपा […]

निजीक्षेत्रको साथ र विश्वास सहित अघि बढ्छौं : अर्थमन्त्री

काठमाडौं (अस) । अर्थमन्त्री जनार्दन शर्माले निजीक्षेत्रको साथ र विश्वास लिएर सरकार अघि बढ्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका लागि उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्शका प्रतिनिधिको सुझाव लिँदै अर्थमन्त्री शर्माले उक्त उद्घोष गरेका हुन् । अर्थ मन्त्रालयको आग्रहमा बिहीवार दिउँसो महासंघका अध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष रामचन्द्र संघई, परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष कृष्णप्रसाद अधिकारीका साथै चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले अर्थ मन्त्रालय आएर मन्त्री शर्मासँग छलफल गरेका थिए । भेटवार्तामा अर्थमन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेर बजेट निर्माण थालेको र यो सरकारलाई जनताको नजरमा अहिलेसम्मकै सफल बनाउने गरी बजेट ल्याउने तयारी भइरहेको बताए । बजेटमा व्यवसायीको मात्र नभई दूरदराजका नागरिकको पनि कुरा सुनिने उनले बताए । सरकारले शोधनान्तर घाटा, तरलता अभाव र रेमिट्यान्समा भएको ह्रासलाई सुधार गर्न खोजे पनि बाह्य कारणले अप्ठ्यारो परेको अर्थमन्त्री शर्माले बताए । छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुझाव पेश गरेका थिए । अहिले अर्थतन्त्रमा देखिएको समस्या सरकारको क्षमताभन्दा बाहिरको विषय भएकाले नियन्त्रण गर्न कठिनाइ भएको उनले बताए । त्यस्तै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेर बजेट निर्माण हुनुपर्ने सुझाव दिए । ऊर्जामा निजीक्षेत्रको ५० प्रतिशत योगदान रहेको भन्दै उनले विद्युत् खरीद विक्री सम्झैता (पीपीए) रोक्न नहुने धारणा राखे । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष अग्रवालले निजीक्षेत्रमैत्री वातावरण सृजना गर्न सुझाव दिएका थिए ।

हिंडने बेलामा डोरमणीले भने ‘हेटौंडाको विकास कसैले रोक्न सक्दैन’

चुरे मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले सरकारी निवास छाडेका छन् । बुधबार मुख्यमन्त्री पदबाट राजिनामा दिएका पौडेलले विहीबार अपरान्ह सरकारी निवास छाडेका हुन् । विहीबार विहान हेटौंडा–२ स्थित मुख्यमन्त्री सरकारी निवासमा पत्रकार सम्मेलन गर्दै अब हेटौंडाको विकासमा लाग्ने उद्घोष गरेका पौडेलले दिउँसो सरकारी निवास निस्कदै गर्दा पनि उही कुरा दोहो¥याए । […] The post हिंडने बेलामा डोरमणीले भने ‘हेटौंडाको विकास कसैले रोक्न सक्दैन’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

परनिर्भरता रोक्न आयआर्जमा जोड : सांसद जोशी

सांसद अर्जुनप्रसाद जोशीले बैदेशिक रोजगारीका नाममा युवाहरु पलायन रोक्नुपर्ने बताएका छन्। गाउँमै सीप दिएर वैदेशिक रोजगारीलाई रोक्न स्वरोजगार बनाउनुपर्नेमा उनले जोड दिएका छन्। अब सांसद विकास कोष र सांसद क्षेत्र पूर्वाधार विकास कोषको रकम आफुले त्यसक्षेत्रमै लगाउने उद्घोष गरे।