हिंडने बेलामा डोरमणीले भने ‘हेटौंडाको विकास कसैले रोक्न सक्दैन’

  चुरे मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले सरकारी निवास छाडेका छन् । बुधबार मुख्यमन्त्री पदबाट राजिनामा दिएका पौडेलले विहीबार अपरान्ह सरकारी निवास छाडेका हुन् । विहीबार विहान हेटौंडा–२ स्थित मुख्यमन्त्री सरकारी निवासमा पत्रकार सम्मेलन गर्दै अब हेटौंडाको विकासमा लाग्ने उद्घोष गरेका पौडेलले दिउँसो सरकारी निवास निस्कदै गर्दा पनि उही कुरा दोहो¥याए । […] The post हिंडने बेलामा डोरमणीले भने ‘हेटौंडाको विकास कसैले रोक्न सक्दैन’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सम्झौताको क्रममा रहेका योजना रोक्न मन्त्रीको निर्देशन

९ चैत, जनकपुरधाम । मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेका पूर्वाधार विकास कार्यालयहरूको कामकाज प्रभावित भएको छ । आठ वटै जिल्लामा रहेका पूर्वाधार कार्यालयका प्रमुखलाई पूर्वाधारमन्त्री सरोजकुमार यादवले सम्झौता हुने क्रममा रहेका योजना रोक्न मौखिक निर्देशन दिएका हुन् । उनको निर्देशनले सम्झौताको क्रममा रहेका याेजनाकाे काम रोकिएको छ । गत सोमबार नेकपा एमाले संसदीय […]

६ महिनामा ८३ प्रतिशत योजना सम्झौता, बर्खे विकास रोक्न बजेट कार्यान्वयनमा कडाइ

बागलुङ नगरपालिकाले बर्खे विकास रोक्न योजना तथा बजेट कार्यान्वयनमा कडाइ गरेको छ। नगरपालिकाले गत साउनदेखि नै चालू आवको बजेट कार्यान्वयन सुरु गर्न नीतिगत प्रबन्ध मिलाएर योजना सम्झौता र कार्यान्वय गएको हो।  नगरपालिकाले...

भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास हुन्छ : रामचन्द्र पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास हुने बताएका छन् । तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरतासहित सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिए । ‘देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ’ उनले भने […]

बसाइँसराइ रोक्न गाउँको विकास गर्नुपर्छ : नेता पौडेल

काठमाडौँ,११ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँबाट सहरमा बसाइँसराइ रोक्नका लागि गाउँको विकासलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस देवघाटले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएको हो । “गाउँमा रोजगारी र गाउँमै आम्दानी भए मानिसहरु सहर झर्नु पर्दैन”, उनले भने, “गाउँमा विकास र […]

केपी ओलीले चितवनको विकास रोक्न खोज्नुभयो : रेनु दाहाल

चितवनको विकासलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म रोक्न खोजेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आरोप लगाएकी छिन् । भरतपुरको विकासका लागि फेरि एकचोटि माओवादीलाई जिताउनुपर्ने दाहालको भनाइ छ ।त्यो प्रक्रियामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन जिल्लामा केही हुन लाग्यो भने सकेसम्म रोक्न खोज्ने गर्नुहुन्थ्यो । त्यसबेला हामीले धेरै पीडा भोग्यौँ । सिटी हल बन्न पनि नदिने, जग्गाको सहमतिका लागि क्याबिनेटमा जानुपर्ने । क्यान्सरको तलपट्टिको जग्गामा बनाउने भनेर हामीले सबै प्रक्रिया पू

नदीजन्य उत्खनन रोक्न सर्वोच्चको आदेश

काठमाडौं, २४ फागुन । नदीजन्य उत्खनन रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । गत साउन १७ गते नदीजन्य पदार्थको उत्खनन रोक्न दिएको आदेशलाई न्यायाधीश आनन्द मोहन भट्टराई र टंक मोक्तानको इजलासले निरन्तरता दिएको हो । अदालतले विकास निर्माणको लागि आवश्यक पर्ने ढुंगा, गिट्टी बालुवाको मागलाई सम्बोधन र अध्ययन गर्न प्रदेश र स्थानीय तहसँग […]

युवालाई विदेश पलायन हुनबाट रोक्न उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड

८ भदौ, वीरगञ्ज । युवाको विदेश पलायन रोक्न उद्यमशीलताको विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । युवा उद्यमी मञ्च र आर्थिक पत्रकार संघले मंगलबार वीरगञ्जमा आयोजना गरेको ‘युवा उद्यमशीलताका चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न उद्यमशीलता नै एक मात्र विकल्प भएको बताए । प्रत्येक वर्ष श्रम बजारमा आउने ५ […]

अनियमितता रोक्न अनुगमन

यहाँका विभिन्न स्थानीय तहमा सञ्चालित खानेपानी, सिँचाइ र तटबन्धन निर्माण लगायत योजनामा हुन सक्ने आर्थिक अनियमितता रोक्न र गुणस्तरीय विकासको लागि खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय डोल्पाले योजनाहरूको स्थलगत अनुगमन र निरीक्षणलाई जोड दिएको बताएको छ।...

कोरोनाबाट हुने मृत्युदर रोक्न सिनोभ्याक खोप ८० प्रतिशत प्रभावकारी : चिली

चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपले कोरोनाभाइरसबाट हुने मृत्युलाई रोक्न ८० प्रतिशत प्रभावकारी देखिएको चिली सरकारले जनाएको छ। सिनोभ्याक खोप कोभिडका लक्षणयुक्त सङ्क्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको, अस्पताल भर्ना रोक्न ८५ प्रतिशत सफल देखिएको तथा कोभिडका बिरामीलाई सघन उपचार कक्षमा भर्ना हुनबाट रोक्न ८९ प्रतिशत सफल रहेको शुक्रबार सार्वजनिक गरिएको अध्ययनले देखाएको छ। चिलीमा सिनोभ्याक खोपको नमूना परीक्षणलाई सफल तुल्याउने चिलीका उप व्यापार मन्त्री रोड्रिग

अक्सफोर्ड खोप कोरोना प्रसारण रोक्न सफल

अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न मात्र नभई भाइरसको प्रसारण रोक्न पनि प्रभावकारी देखिएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार खोपको दुबै डोज लिइसकेका व्यक्तिमा पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको छ।  मेडिकल जर्नल ल्यानसेटमा मंगलबार प्रकाशित प्रतिवेदनअनुसार खोपका् दुई डोजको समय अन्तराल बढाउँदा फाइदाजनक हुने र एक डोजसमेत प्रभावकारी रहेको देखिएको छ। त्यसो त अध्य