स्थानीय तह निर्वाचन २०७९ मा आफू पहिलो पार्टी बनेको कांग्रेसको दाबी (प्रतिवेदनसहित)

काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा पहिलो पार्टी बनेको दाबी गरेको छ । कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन‚ मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले वडाध्यक्षको मतका आधारमा कांग्रेस नेपालको पहिलो पार्टी रहेको निष्कर्षसहितको प्रतिवेदन पार्टी सभापति शेर बहादुर देउवालाई बुझाएको जानकारी गराएको हो । प्रतिवेदनका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार […]

सम्बन्धित सामग्री

नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक

नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो । बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू तथा समितिका सदस्यहरूले प्रतिवेदनका विषयमा विभिन्न सुझावहरू दिनुभएको नेपाली […]

काँग्रेस निर्वाचन केन्द्रीय परिचालन समिति बैठकः निर्वाचन–२०७९ को प्रतिवेदन पारित

नेपाली काँग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ।...

स्थानीय तह निर्वाचन २०७९ को समीक्षा, नेपालले गरे प्रतिवेदन पेश

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको १२औँ बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन, २०७९ को समीक्षा प्रतिवेदन प्रस्तुत गरेका छन् । केन्द्रीय कार्यालयमा आज बसेको बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षाका साथै सातवटै प्रदेशबाट प्रदेश इञ्चार्जले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश […]

उत्साहपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको भन्दै प्रधानमन्त्रीले दिए धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै देउवाले  मतदाताले उत्साहपूर्ण ढंगले सक्रिय सहभागीता जनाउनुले राजनीतिक दलहरुलाई...

मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतलाई प्रशिक्षण

निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनबारे प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको छ । प्रदेश निर्वाचन कार्यालयको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ लाई सफल बनाउन धनगढीमा शुक्रबार सो प्रशिक्षण कार्यक्रम गरिएको हो ।कार्यक्रमको निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले ल्यापटपको बटन थिच्दै ब्यानरको उद्घाटन गर्दै कार्यक्रम शुरु भएको जानकारी दिएकी थिइन । सो अवसरमा बोल्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भुमिका खेल्ने बताइ

जनमोर्चाको घोषणापत्र : सुशासन र भ्रष्टाचार नियन्त्रणमा जोड

पाँचदलीय गठबनन्धमा रहेको राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचन, २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । जनमोर्चाले स्थानीय तह निर्वाचन, २०७९ को घोषणापत्रमा ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ’ भन्ने...

स्थानीय तह निर्वाचन २०७९ का लागि १४ वटा निर्देशिका अन्तिम चरणमा

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक निर्देशिका बनाउने कार्य अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन, २०७९ का लागि आवश्यक निर्देशिका बनाउने कार्य फागुन २५ भित्र सम्पन्न भैसक्नुपर्ने कार्यतालिका छ । आयोगले पछिल्लो निर्वाचनमा प्रयोगमा आएका निर्देशिकालाई नै संशोधन तथा परिमार्जन गर्दैछ । निर्वाचनका १४ निर्देशिकामध्ये आचारसंहिताको …

स्थानीय तह निर्वाचन २०७९: फागुन १९ गते मतदाता नामावली प्रकाशित गरिँदै

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको मतदाता नामावलीलाई अन्तिम रूप दिन लागिएको छ। निर्वाचन आयोगले मतदाता नामावलीको टुंगो लगाउन आउँदो १९ देखि २६ गतेसम्मलाई कार्यतालिका सार्वजनिक गरेको छ।...