निर्वाचन कार्यालय ताप्लेजुङले शुल्क लिएर मतदाता नामावलीको पिडीएफ फायल उपलब्ध गराउने

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले स्थानीय तह निर्वाचन २०७९ का लागि कायम भएका मतदाताहरुको नामावली पिडीएफ फायलमा लिनेहरुका लागि शुल्क तोकेको छ।...