पुनम, दीपा र इन्दिराको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाण्डाै - नेपाली महिला राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनीहरु त्रिभुवन आर्मी फुटबल क्लबका हुन् । दशरथ रङ्गशालामा छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको समापनसँगै गाेलरक्षक पुनम, मिडफिल्डरद्वय दीपा र इन्दिराले सन्यासको घोषणा गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ब्लेजरसहित उनीहरुको बिदाइ गरेको छ । झन्डै १६ हजार घरेलुसमर्थकबीच हिजो भएको महिला साफ च्याम्यिनसिपमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित हुँदै उपविजेत...

सम्बन्धित सामग्री

नयाँघरेलाई दीपा जनमत सम्मान

जनमत वाङमय प्रतिष्ठान, बनेपाले साहित्यकार युवराज नयाँघरेलाई दीपा जनमत सम्मान अर्पण गरेको छ।

नयाँघरेलाई दीपा जनमत सम्मान

जनमत वाङमय प्रतिष्ठान, बनेपाले साहित्यकार युवराज नयाँघरेलाई दीपा जनमत सम्मान अर्पण गरेको छ।

आइलिगमा रेनुका, सरु र दीपा

नेपाली राष्ट्रिय महिला टोलीकी नियमित कप्तान रेनुका नगरकोटे, सरु लिम्बू र दीपा शाही भारतीय महिला शीर्ष डिभिजन (आइलिग)मा अनुबन्धित भएका छन् । नेपाली टोलीका तीन मिडफिल्डरले एकैपटक भारतको चर्चित क्लबबाट आगामी...

पोखरेली हार्मोनीमा गुञ्जिंदै दीपा झा

२४ पुस, पोखरा । कुनै एक समय थियो, जतिबेला अधिकांश नेपाली फिल्म गीतमा उदितनारायण र दीपा झाको जोडीले एकछत्र राज गर्‍यो । भारतको पश्चिम बंगालमा जन्मिएकी दीपा गहतराज पछि गायक उदितनारायण झासँग वैवाहिक जीवनमा बाँधिएपछि दीपा झा बनिन् । उनले सुरुवाती समयमा गाएको चलचित्र ‘कुसुमे रुमाल’को शीर्ष गीत आज पनि नेपालीको जनजिब्रोमा उत्तिकै झुण्डिएको छ । […]

राष्ट्रिय टोलीमा दीपा र अमिशाको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर दीपा शाही र फरवार्ड अमिशा कार्कीले सिनियर महिला राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानसँगको उद्घाटन खेलमा प्रशिक्षक कुमार थापाले दीपा र अमिशालाई पहिलो रोजाईमा मौका दिदै डेब्यु दिएका हुन् । दीपाले कन्काई नगरपालिकाबाट उपमेयर कप प्रतियोगिता पछि चर्चा चुलिएको थियो । त्यो प्रतियोगिताकै […]

दीपा न्यौपानेले इन्डियन महिला लिग छनोट खेल्ने

२५ साउन, काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेले भारतीय महिला लिगको छनोट प्रतियोगिता खेल्ने भएका छिन् । नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्ने दीपा भारतीय महिला लिग छनोट खेल्ने आज दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गर्दैछिन् । दीपाले केरेला प्रिमियर लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नेछिन् । केरेला प्रिमियर लिगको […]

दीपा भारतीय क्लबमा अनुबन्ध

नेपाली महिला फुटबल खेलाडी दीपाले आइलिग छनोट खेल्ने भएकी छन् । मिडफिल्डर दीपा न्यौपानेले भारतीय आइलिग छनोट खेल्ने भएकी हुन् । नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्ने आज दिउँसो १ बजे भारत प्रस्थान गर्ने भएकी छन् । दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन् । केरेला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ ।‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसर समेत हो’ दीपाले भनिन् । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्

‘छोडपत्र’ निर्देशन गर्दै दीपा

‘छक्का पन्जा’ को सिरिज फिल्मकी निर्देशक अभिनेत्री दीपाश्री निरौला नयाँ फिल्म निर्माणको काममा जुटेकी छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘छोडपत्र’ राखिएको छ । चलचित्र विकास बोर्डमा समेत दर्ता भएको यो फिल्म रोहित अधिकारीले बनाउन लागेका हुन् । रोहितले यस अगाडि दीपा दीपकको टिमसँग मिलेर ‘छ माया छपक्कै’ बनाएका थिए । जसको निर्देशन दीपेन्द्र लामाले गरेका थिए ।‘छोडपत्र’ यसै वर्षमा निर्माण हुने फिल्म हो  । जसको अहिले लेखनको कार्य धमाधम भइरहेको छ

दीपा राई पुनको कवितासङ्ग्रह सार्वजनिक

कवि दीपा राई पुनको कवितासङ्ग्रह ‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’ शनिबार मण्डला थिएटरमा सार्वजनिक भएको छ।...

अनिल र दीपा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आईएफकेका अनिल बराम र एपीएफकी दीपा शाही श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेका छन् । नाथेश्वर आईएफके क्योकुसिन कराते डोजोको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि फाइनलमा अनिलले आईकेकेएफका थमप्रसाद खड्कालाई पराजित गरे । क्योकुसिनकानका विश्व लामा तेश्रो र मोशेष कुमाल चौथो भए । ललितपुरको मंगलबजारमा भएको […]