पोखरेली हार्मोनीमा गुञ्जिंदै दीपा झा

२४ पुस, पोखरा । कुनै एक समय थियो, जतिबेला अधिकांश नेपाली फिल्म गीतमा उदितनारायण र दीपा झाको जोडीले एकछत्र राज गर्‍यो । भारतको पश्चिम बंगालमा जन्मिएकी दीपा गहतराज पछि गायक उदितनारायण झासँग वैवाहिक जीवनमा बाँधिएपछि दीपा झा बनिन् । उनले सुरुवाती समयमा गाएको चलचित्र ‘कुसुमे रुमाल’को शीर्ष गीत आज पनि नेपालीको जनजिब्रोमा उत्तिकै झुण्डिएको छ । […]