स्वास्थ्य सेवाबाटै संघीयताको आभास दिलाउँछौँ : बागमतीका स्वास्थ्यमन्त्री लामा

हेटौंडा : बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेशका कुनाकाप्चामा बागमती सरकारले स्वास्थ्य सेवाको पहुँच पुर्‍याएर जनतालाई संघीयताको आभाष दिलाउने बताएका छन्। बिन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ हेटौंडाको १४ औं वार्षिकोत्सवका अवसरमा आयोजित साताव्यापी कार्यक्रमको छैटौं दिन शुक्रबार भएको 'कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरूको भूमिका' अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।उनले स्वास्थ्य मन्त्रालय प्रदेशका सबै ठाउँमा

सम्बन्धित सामग्री

देशभरबाट स्वास्थ्य बीमाबारे गुनासो आएको छ: स्वास्थ्यमन्त्री बस्नेत

बिहीबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्ताक्षर कार्यक्रम' बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन्।

स्वास्थ्यमन्त्री भन्छन् : अस्वास्थ्य मन्त्रालय होइन स्वास्थ्य मन्त्रालय बनाए

काठमाडौं, २५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयलाई धेरै सुधार गरेको दाबी गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयलाई धेरै सुधार गरे अस्वास्थ्य नभइ स्वास्थ्य मन्त्रालय बनाएको बताएका छन्। उनले भने, ‘स्वास्थ्य मन्त्रालय छिर्ने बित्तिकै नाक थुनेर बस्नु र्ने अवस्था थियो। दायाँ बाँया कुकुरहरुको भीडभाडा दिने गरेको थियो। […]

गगन थापासँग स्वास्थ्यमन्त्री गिरीले भने- काम गर्न चाहन्छु सुझाव दिनुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग सुझाव मागेका छन्। मन्त्री गिरीले शुक्रबार पूर्व स्वास्थ्यमन्त्री थापालाई स्वास्थ्य मन्त्रालयमा बोलाएर आफ्ना अनुभव र सुझाव माग गरेका हुन्।

कस्तो छ स्वास्थ्यमन्त्री र सचिवको स्वास्थ्य ?

‘देशको स्वास्थ्य प्रणाली कहिले सुध्रन्छ ? सरकारी अस्पतालहरू कहिलेदेखि व्यवस्थित हुन्छन् ?’ स्वास्थ्यमन्त्री र स्वास्थ्यसचिवलाई धेरैले सोध्ने प्रश्न यस्तै हुन्छन् । जनस्वास्थ्य सुधारको नेतृत्व गरिरहेका उनीहरूको आफ्नो स्वास्थ्य भने कस्तो...

स्वास्थ्यमन्त्री खतिवडाद्धारा विभिन्न देशका समकक्षीसँग भेटवार्ता

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र थाइल्याण्डका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री अनुटिन चार्नविराकुलसँग भेटवार्ता भएको छ।

एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

काठमाडौँ । नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारका बेला आफूले कोरोनाविरुद्धको खोप पाँच हजारमा किनेर लगाएको अभिव्यक्ति दिएर मन्त्री खतिवडाले अफवाह फैलाएको एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्तिमार्फत बताएका छन् । एमालेले सिभिल अस्पतालमा कोरोना खोप लगाउने सांसदहरूको सूचीमा स्वास्थ्यमन्त्री खतिवडाको नाम पनि सार्वजनिक […]

कोरोनाको तेस्रो लहरको जोखिम तर खोइ स्वास्थ्यमन्त्री?

एकातिर संक्रमण बढ्दो क्रममा छ भने अर्को तर्फ ‘हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुन्छ’ भनेर लिखित प्रतिवद्धता सार्वजनिक गरेका प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री नियुक्त भने गर्न सकेका छैनन्।