पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालयलाई दिए चार बुँदे सुझाव

पूर्व स्वास्थ्यमन्त्री पोखरेलले स्वास्थ्य सेवा विभाग, रोग नियन्त्रण केन्द्र, स्वास्थ्यका जनशक्ति र स्वास्थ्य बीमाका विषयमा केन्द्रित रहेर सुझाव दिएका छन्।

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री भन्छन् : अस्वास्थ्य मन्त्रालय होइन स्वास्थ्य मन्त्रालय बनाए

काठमाडौं, २५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयलाई धेरै सुधार गरेको दाबी गरेका छन्। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयलाई धेरै सुधार गरे अस्वास्थ्य नभइ स्वास्थ्य मन्त्रालय बनाएको बताएका छन्। उनले भने, ‘स्वास्थ्य मन्त्रालय छिर्ने बित्तिकै नाक थुनेर बस्नु र्ने अवस्था थियो। दायाँ बाँया कुकुरहरुको भीडभाडा दिने गरेको थियो। […]

पहिचानवादी र सरकारको टार्गेटमा पारेः मन्त्री लिम्बू

मोरङ – कोसी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बूले आन्दोलनरत पहिचानवादी पक्ष र सरकार पक्षको टार्गेटमा आफू परेको गुनासो गरेकी छन्। आइतबार विराटनगरस्थित प्रदेश सभाको बजेट अधिवेशनमा मन्त्री लिम्बूले प्रदेशसभा भवन नजिक रहेको स्वास्थ्य मन्त्रालयलाई आन्दोेलनको रणभूमि बनाइएको बताइन्। जारी आन्दोलनका क्रममा पहिचानपक्षधर र सरकार दुवै तर्फबाट टार्गेटमा परेको बताएकी उनले भनिन्, ‘पहिचान पक्षमा मुद्दा राखिरहँदा […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण : स्वास्थ्यसम्बन्धी ३ एजेण्डामा सहमति हुने

नेपाल र भारतबीच स्वास्थ्यसम्बन्धी तीन एजेन्डामा छलफल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको  तीन दिने भ्रमणका क्रममा सहमति हुन लागेको हो ।   भ्रमणका दौरानमा स्वास्थ्यसँग सम्वन्धित केही विषयमा समझदारी गर्ने गरी छलफल हुने स्वास्थ्यमन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम विडारीले जानकारी दिए । भ्रमणमा स्वास्थ्य मन्त्रालय अन्र्तगतका विषयमा सहमति हुने भएकाले मन्त्री र सचिव सो टोलीमा सहभागी भएको उनले बताए । उनका अनुसार भारतले मन्त्रालयलाई २ सय थान डायलाइसिस मेसिन दिने, तनहुँको

चीनबाट अनुदानमा आयो १६ लाख डोज कोभिड खोप, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण

चीनले अनुदानमा उपलब्ध गराएको उक्त खोप आज स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अनुदान स्वरुप आएको खोप हस्तान्तरण गरेकी हुन्।

महामारीमा पनि शक्ति र अर्थमै ध्यान, स्वास्थ्यलाई उपेक्षा

काठमाडौं । कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका छैनन् ।गृह, अर्थ, ऊर्जालगायतका मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेको वर्तमान सरकारले कोरोना महामारीको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बेवास्ता गरेको छ । स्वास्थ्यमन्त्रीको अभावमा कोरोना महामारीसँग जुध्न सरकार आफंैलाई कठिन पर्छ तर पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले यसतर्फ खासै ध्या

चलचित्रकर्मीलाई छिट्टै खोप उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

काठमाडौं : गत शुक्रबार चलचित्रकर्मीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन माग गर्दै चलचित्र विकास बोर्डले स्वास्थ्य मन्त्रालयलाई पत्र बुझायो। चलचित्र विकास बोर्डले ३ हजार नेपाली चलचित्रकर्मीलाई खोप प्रदान गर्नुपर्ने माग गरेको थियो। यसैबिच आज बिहान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग भेट गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य राज कटुवालले चलचित्रकर्मीलाई…

परिसंघले दियो दुई करोडको स्वास्थ्य सामग्री

नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । परिसंघले आफ्नो सदस्य संस्था होङ्सी सिमेन्टमार्फत मंगलबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य मन्त्रालयलाई भारत सरकारद्वारा २८ वटा भेन्टिलेटर सहयोग

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भारत सरकारले २८ वटा भेन्टिलेटर सहयोग गरेको छ। स्वास्थ्य मन्त्रालयमा आइतबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय...