आजबाट जनगणनाको सूचीकरण

काठमाडौं, ३० भाद्र । आजबाट राष्ट्रिय जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण कार्य सुरु हुँदैछ। आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म हुने जनगणनाका लागि सरकारले घर तथा घरपरिवार सूचीकरण आजबाट सुरु गर्न लागेको हो । केन्द्रीय तथ्यांक विभागले सुपरिवेक्षण तालिम सम्पन्न भइसकेको जानकारी दिँदै बुधबारदेखि घर तथा घर परिवार सूचीकरण कार्य सुरु गरिने जानकारी गराएको छ […]

सम्बन्धित सामग्री

यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै

यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

आजबाट नेपाली चलचित्र पानीफोटो प्रदर्शनमा

नेपाली चलचित्र पानीफोटो आजबाट प्रदर्शनमा आएको छ । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा रहेको फिल्म आजबाट देशभरका सिनेमा हलबाट प्रदर्शन सुरु भएको हो । नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको परिवेशमा...

आजबाट बालबालिकालाई ‘बुस्टर डोज’

काठमाडौँ – सरकारले आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप दोस्रो चरणमा लगाइनेछ।

निर्वाचन आचारसंहिता आजबाट निष्कृय

निर्वाचन आचारसंहिता आजबाट निष्कृय भएको छ। निर्वाचन आयोगका अनुसार  गत चैत्र २५ बाट लागू भएको आचारसंहिता आजबाट निष्कृय गर्ने निर्णय गरिएको हो।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै यसबारे...

बाघ गणना आजबाट

काठमाडौं । राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण बिभागले आजबाट बाघ गणना गर्ने भएको छ । गणना चितवन राष्ट्रिय निकुन्जको सौराहा सेक्टरबाट शुरु गरिने जनाइएको छ । बाघ गणना योजनाको नाम राष्ट्रिय बाघ गणना २०२२ राखिएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुन्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा बाघ रहेका छन् । जसमा सबैभन्दा बढी […]

माओवादीकाे केन्द्रीय कमिटी बैठक आजबाट

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजबाट सुरु  हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  राजनीतिक प्रतिवेदन एवं...

युरोकपको सेमिफाइनल आजबाट

एजेन्सी । युरोकप फुटबलको सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा आज राती इटाली र स्पेन भिड्नेछन् । नेपाली समय अनुसार राती पौने १ बजे यो खेल सुरु हुनेछ । युरोकपमा अब बाँकी रहेका सेमिफाइनलका दुई तथा फाइनलको एक खेल बेलायतको लण्डनस्थित वेम्बले रंगशालामा हुनेछ । क्वाटरफाईनलमा बेल्जीयमलाई २–१ ले हराउँदै इटाली तथा […]

भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु

भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको छ। नगरपालिकाका प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको दशौं नगरसभा आजबाट सुरु भएको हो।...

सात जिल्लामा आजबाट निषेधाज्ञा सुरु

काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न आजबाट थप सात जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयका अनुसार आजबाट निषेधाज्ञा जारी भएका जिल्लामा बैतडी, अर्घाखाँची, ताप्लेजुङ, रामेछाप, स्याङ्जा, बझाङ र बर्दिया रहेका छन्। आजसम्म देशभर ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ, जसमध्ये २९ मा पूर्ण र १२ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ।

सात जिल्लामा आजबाट निषेधाज्ञा सुरु

काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न आजबाट थप सात जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। गृह मन्त्रालयका अनुसार आजबाट निषेधाज्ञा जारी भएका जिल्लामा बैतडी, अर्घाखाँची, ताप्लेजुङ, रामेछाप, स्याङ्जा, बझाङ र बर्दिया रहेका छन्। आजसम्म देशभर ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ, जसमध्ये २९ मा पूर्ण र १२ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ।