मकवानपुरको १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा : स्थानीय तह निर्वाचनका लागि हेटौँडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो। बैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो। जिल्लाको दशवटै स्थानीय तहमा…

सम्बन्धित सामग्री

साढे चार बजेसम्म मकवानपुरमा खस्यो ६० प्रतिशत मत

मकवानपुरमा आज दिउँसो ४ः३० बजेसम्म ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले दिएको जानकारी अनुसार जिल्लाको १० वटै पालिकाको १६५ मतदान स्थलको ३५६ मतदान केन्द्रमा ६० प्रतिशत मतदान सम्पन्न भएको हो । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा अहिले मतदान प्रक्रिया शान्तिपूर्ण तवरबाट संचालन भइरहेको उनले बताए । दिउँसो केही बेर पानी परेपछि अधिकांश मतदान केन्द्रहरुमा मतदान कार्यक्रम प्रभावित बन्न पुगेको भ

बाग्लुङका मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था

बाग्लुङ – सुरक्षित तरिकाले मतगणना गर्नका लागि बाग्लुङका मतगणना स्थलमा तयारी गरिएको छ । बाग्लुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएका छन् ।  बाग्लुङका १० वटै मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । वैशाख ३० गते हुने पालिका चुनावकाे मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार जि...

दाङमा ५२० पदका लागि दुई हजार ४१२ जनाको उम्मेदवारी

काठमाडौँ,१४ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ५२० पदका लागि दुई हजार ४१२ जनाले मनोनयन दर्ता गराएका छन् । दाङका १० वटै स्थानीय तहका विभिन्न पदमा पाँचदलीय गठबन्धन, नेकपा एमाले, अन्य दल र स्वतन्त्रबाट उम्मेदवारी परेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार जिल्लाका दुई उपमहानगरसहित १० […]

दाङमा ५२० पदका लागि दुई हजार ४१२ जनाको उम्मेदवारी

दाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ५२० पदका लागि दुई हजार ४१२ जनाले मनोनयन दर्ता गराएका छन् । दाङका १० वटै स्थानीय तहका विभिन्न पदमा पाँच दलीय गठबन्धन, नेकपा (एमाले), अन्य दल र स्वतन्त्रबाट उम्मेदवारी परेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार जिल्लाका दुई उपमहानगरसहित १० […]

कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतसहित १० वटै पालिकामा कार्यालय स्थापना

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्।...

तनहुँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाको १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित अन्य नौ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।