बाग्लुङका मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था

बाग्लुङ – सुरक्षित तरिकाले मतगणना गर्नका लागि बाग्लुङका मतगणना स्थलमा तयारी गरिएको छ । बाग्लुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएका छन् ।  बाग्लुङका १० वटै मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । वैशाख ३० गते हुने पालिका चुनावकाे मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार जि...

सम्बन्धित सामग्री

बैतडीमा पनि गन्न थालियो मत

बैतडी : प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत  बैतडीमा पनि मतगणना शुरु भएको छ। मतगणना सोमबार अपरान्ह साढे ४ बजेदेखि शुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए।सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना थालिएको हो। प्रतिनिधि र प्रदेशसभा प्रत्यक्षको मतगणना शुरु भएको र त्यसपछि समानुपातिकको मतगणना गरिनेछ।मतगणना स्थलमा सीसी क्यामेरा र तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।आइतबारको निर्वाचनमा बैतडीमा कुल मतदाता

पर्सा र बाराका गणनास्थलमा सीसी क्यामेरा र तारजाली

३ मंसिर, वीरगञ्ज । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि पर्सामा मतगणनास्थल तयार भएको छ । ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पर्सामा २ ठाउँमा मतगणना गर्न लागिएको छ । पर्सा निर्वाचन क्षेत्र नं १ र २ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा गर्नेगरी तयारी […]

मतगणना स्थलमा तारजाली नलगाइने

काठमाण्डाै – निर्वाचन आयाेगले मतगणना स्थलमा तारजाली नलगाइने बताएकाे छ । आज बुधवार पत्रकार सम्मेलनमा बाेल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताउनुभएको हाे । प्रमुख आयुक्त थपलियाले मतपत्रको सुरक्षा र गणना स्थलको सुरक्षाका लागि सीसी क्यामेरा भने राख्ने जानकारी दिनुभयाे । विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएको थियो । यसबैची राजनीतिक दल र उम्मेदवारहरूले भोलि बिहीवारदेखी जुलुस, आमसभा र कोणसभा गर्न प...

लमजुङ : मतगणना स्थलमा सीसी क्यामेरा र तारजाली

लमजुङ – लमजुङमा पालिका चुनावको तयारी पूरा भएको छ । भोलि (शुक्रवार) हुने पालिका चुनाव सुरक्षित, मर्यादित र भरपर्दोमा रूपमा सम्पन्न गर्नका लागि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले जानकारी दिनुभयो । निर्वाचन आयोगको निर्देशनअनुसार सबै पालिकाका मतगणना स्थलमा सीसी क्यामेरा जडान र तारजाली लगाइएको उहाँले बताउनुभयो । आज बिहीवार सुरक्षा टोलीले जिल्लाका विभिन्न मतगणना स्थलको अनुगमनसमेत गरेको छ । स्वच्छ, निष्पक्ष रूपमा चुनाव सम्पन्न गर्नका लागि लमजुङमा संयुक्त रूपमा सुरक्षा टोली खट...

गोरखाका सबै पालिकामा मतगणनास्थल तयार, तारजाली र सीसी क्यामेरा जडान

२९ वैशाख, गोरखा । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मतगणनाका लागि गोरखाका सबै पालिकामा मतगणना स्थल तयार गरिएको छ । एघार वटै पालिकामा सीसी क्यामेरा सहित तारजालीको व्यवस्था गरेर मतगणना स्थल तयार पारिएको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरुले जानकारी गराएका छन् । गोरखा नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको हलमा हुने छ । सो ठाउँमा तारजाली […]

लमजुङका मतगणना स्थलमा सीसी क्यामेरा जडान

लमजुङ– लमजुङका आठवटा स्थानीय तहको मतगणना स्थलमा सीसी क्यामेरा जडान गरिएको छ । निर्वाचन आयोगकले प्रत्यक्ष निगरानी गर्नसक्ने गरी लमजुङको आठवटै निर्वाचन मतगणनास्थलमा क्यामेरा जडान गरिएको हो । जिल्लाको बेंसीशहर, मध्यनेपाल, सुन्दरबजार र राइनास नगरपालिकमा सिसी क्यामेरा जडान गरिएको छ भने जिल्लाको दोर्दी क्व्होलासोथर, दुधपोखरी र मर्स्याङ्दी गाउँपालिकाको मतगणना स्थलमा पनि क्यामेरा जडान भइसकेको मुख्य […]

जुम्लाका मतगणना स्थलमा सीसी क्यामेरा जडान हुँदै

जुम्ला । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि जुम्लामा सीसी क्यामेरा जोड्ने काम सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईंका अनुसार सबै स्थानीय तहको मतगणना स्थलमा क्यामेरा जोड्ने काम सुरु भएको हो । आठवटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिइएको र धेरैमा जडान भइसकेको उनले बताइन् । […]

स्थानीय तह निर्वाचनको मतगणना स्थलमा सीसी क्यामेरा जडान हुने

निर्वाचन आयोगले देशभरका मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने भएको छ।

मतगणनास्थलमा सीसी क्यामेरा जडान गरियाे

काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु हुन लागेको मतगणनालाई पारदर्शी बनाउन सीसी क्यामेरा जडान गरिएको छ ।  मतगणनास्थलमा सीसी क्यामेरा जडान गरिएको छ । मतगणास्थलमा पाँचवटा सीसी क्यामेरा जडान गरिएकाे निर्वाचन समितिले जनाएको छ ।  मतदान कार्यक्रम सकिएपछि मतगणा सुरु हुन लागेको छ । सुरुमा सभापतिको मतगणना गरिनेछ ।  चार हजार ७४३...

मतगणना स्थलमा सीसी क्यामेरा जोड्न वीरगञ्जका उमेदवारको माग

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्नुपर्ने उमेदवार र तिनका प्रतिनिधिले माग