उत्तर प्रदेशमा योगीको जादू चल्ने देखि पञ्जाबमा आम आदमी जित्ने अनुमान

एजेन्सी, २३ फागुन । भारतको ५ वटा राज्यहरुमा मतदान सकिएको छ । मतदान सकिएलगत्तै भारतीय सञ्चारमाध्यमले चुनावी आँकलन गर्न थालेका छन् । सीएनएन न्यूज १८ ले उत्तर प्रदेशमा भाजपाले भारी बहुमत ल्याउने अनुमान गरेको छ । उसले २६२ देखि २७७ सिट जित्ने अनुमान गरिएको छ । समाजवादी पार्टीले ११९ देखि १३४र बहुजन समाजवादी पार्टीले ७ […]

सम्बन्धित सामग्री

आम आदमी पार्टीका नेता संजय सिंहलाई जमानत

दिल्ली मदिरा घोटाला प्रकरणमा थुनामा रहेका आम आदमी पार्टीका नेता संजय सिंह धरौटीमा रिहा हुने भएका छन्। पक्राउ परेको ६ महिनापछि नेता सिंह रिहा हुने भएका हुन्। भारतको सर्वोच्च अदालतले मंगलबार सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो। नेता सिंह अब राजनीतिक गतिविधिमा संलग्न हुन पाउने छन्। उनी राज्य सभा सांसद हुन्। यसअघि उच्च अदालतले सिंहले […]

आम आदमी पार्टीका राज्यसभा सदस्य चड्डा निलम्बित

काठमाडौँ– भारतको आम आदमी पार्टीका राज्यसभा सदस्य राघव चड्डा पनि निलम्बित भएका छन् । सांसदको हस्ताक्षर किर्ते गरेको आरोपमा सांसद चड्डालाई राज्यसभाबाट निलम्बित गरिएको हो । विशेषाधिकार समितिको प्रतिवेदन नआउन्जेलसम्मका लागि उनी निलम्बित रहने भारतीय मिडियाहरूले जनाएका छन् ।  यसअघि आम आदमी पार्टीकै सांसद सञ्जय सिंहलाई पनि राज्यसभाबाट निलम्बित गरिएको थियो ।

आम आदमी पार्टीलाई अर्को झट्का, किर्ते आरोपमा निलम्बित भए सांसद राघव चड्डा

भारतको आम आदमी पार्टीका राज्यसभा सदस्य राघव चड्डा पनि निलम्बित भएका छन्

दिल्लीको मेयरमा आम आदमी पार्टीकी शैली ओबरोय निर्वाचित

दिल्ली नगर निगमको मेयरमा आम आदमी पार्टीकी शैली ओबरोय निर्वाचित भएकी छन्। भारतीय जनता पार्टीकी उम्मेदवार रेखा गुप्तालाई ३४ भोटले हराउँदै उनी मेयरमा निर्वाचित भएकी हुन्। शैलीले १५० भोट पाइन्। यस्तै नगर निगमको उपमेयरमा पनि आम आदमी पार्टीका मोहम्मद इकबाल विजयी भएका छन्। दिल्लीले चुनाव भएको ८० दिनपछि मेयर पाएको हो। दिल्लीले १० वर्षपछि महिला […]

दिल्ली नगर निगममा आम आदमी पार्टीकाे बहुमत

भारतकाे दिल्ली नगर निगम (एमसीडी) मा लगातार १५ वर्षदेखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पार्टी (भाजपा) को चुनावी हार भएको छ । चुनावमा आम आदमी पार्टीले बहुमत ल्याएकाे छ । स्थानीय निकायको चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि आज बुधवार भएको दिल्लीको स्थानीय निकायको चुनावमा हार बेहोरेको हो । अहिले दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को चुनावमा बहुमत सिटमा विजयी भएको छ ।  दुई सय ५० सदस्यीय ए...

आम आदमी पार्टीले सिन्हालाई समर्थन गर्ने

आम आदमी पार्टीले राष्ट्रपति चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेको छ । आप सांसद सञ्जय सिंहले शनिबार भने, "आपले यशवंत सिन्हालाई राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गर्नेछ। हामी द्रौपदी मुर्मुलाई सम्मान गर्छौं तर हामी यशवंत सिन्हालाई भोट दिनेछौँ।भारतको राष्ट्रपतीय निर्वाचनमा १८ जुलाईमा मतदान हुँदैछ र नतिजा २१ जुलाईमा घोषणा गरिने छ । सत्तारुढ एनडीएले झारखण्डका पूर्व गभर्नर द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । विपक्षी दलहरुले यशवन्त सिन्हालाई सभामुखको

पन्जाबमा आम आदमी, चार राज्यमा बिजेपी

दिल्लीबाट सुरु भएको क्रान्ति पन्जाब पुगेको अरबिन्द केजरीवालको प्रतिक्रिया दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको दल आम आदमी पार्टी (आप)ले पन्जाब विधानसभामा अप्रत्याशित विजय हासिल गरेको छ । एक सय १७ सिटका लागि भएको...

पञ्जाबको विधानसभामा आम आदमी पार्टीको जीत

काठमाडौँ – दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालको नेतृत्वमा रहेको आम आदमी पार्टी (आप)ले भारतको पन्जाब राज्यमा नयाँ सरकार गठन गर्ने भएको छ । २० फेब्रुअरीमा भएको मतदानको मत परिणाम सार्वजनिक भएसँगै पन्जाबमा आम आदमी पार्टीको सरकार बन्ने पक्का भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । टाइम्स अफ इण्डियाका अनुसार आपले पन्जाब विधानसभामा रहेको ११७ मध्ये ९१ सिटमा […]