आम आदमी पार्टीले सिन्हालाई समर्थन गर्ने

आम आदमी पार्टीले राष्ट्रपति चुनावमा कुन उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेको छ । आप सांसद सञ्जय सिंहले शनिबार भने, "आपले यशवंत सिन्हालाई राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गर्नेछ। हामी द्रौपदी मुर्मुलाई सम्मान गर्छौं तर हामी यशवंत सिन्हालाई भोट दिनेछौँ।भारतको राष्ट्रपतीय निर्वाचनमा १८ जुलाईमा मतदान हुँदैछ र नतिजा २१ जुलाईमा घोषणा गरिने छ । सत्तारुढ एनडीएले झारखण्डका पूर्व गभर्नर द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । विपक्षी दलहरुले यशवन्त सिन्हालाई सभामुखको