तेह्रथुमकाे गुफापोखरीलाई पर्यटकीय मार्गको रूपमा विकास गरिने

तेह्रथुम । पूर्वीपहाडी जिल्लाहरू तेह्रथुम, संखुवासभा र ताप्लेजुङलाई मुन्धुमी पर्यटकीय मार्गको रूपमा विकास गरिने भएको छ । पर्यटकीय हव भएका कारण पनि यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न अध्ययन थालिएको हाे । नेपाली मात्र नभई पदमार्गमा बाह्य पर्यटकको आकर्षण गराउन सकेमा आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने विश्वास समेत गरिएको छ । गुफापोखरीलाई पर्यटकीय हवको रूपमा […]

सम्बन्धित सामग्री

राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने

सिरहा– मधेस प्रदेशसभामा आउँदो पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी पञ्चवती मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने भएको छ । मधेस प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा नेपाल मधेस फाउन्डेसनको सहकार्यमा सिराहाको लहान नगरपालिका–१५ ढोढनास्थित मन्दिरको धर्मशालामा आयोजित कार्यक्रममा स्थानीय जनताको गुनासो सम्बोधन गर्दै प्रदेश सांसदले  उक्त मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश […]

पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन गरिने

पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि बुधबार पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काठमाडौँबीच समझदारी पत्रमा हस्ताक्षर भएको महानगरका वरिष्ठ प्रशासकीय अधिकृत किरणप्रसाद कोइरालाले जानकारी दिनुभयो । समझदारीपत्रमा महानगर प्रमुख धनराज आचार्य, कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण […]

तेह्रथुमको आठराई क्षेत्रलाई पर्यटकीय केन्द्र बनाउने तयारी

तेह्रथुम । तेह्रथृुमको आठराई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने भएको छ । ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले आकर्षक स्थान भएकाले यो ठाउँलाई जिल्लाकै नमुना पर्यटकीय केन्द्रको रुपमाम बिकास गर्न लागिएको हो । तेह्रथुमको आठराई पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । गाउँपालिकाभित्र पर्यटन विकासका प्रचुर सम्भावना भएकाले पर्यटन प्रवर्द्धन गर्दे पर्यटकीय हव बनाउने लक्ष्य गाउँपालिकाले […]

बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै

बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । ति गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अघि सारिएको छ । यसले जिल्लाका ग्रामिण क्षेत्रका धार्मिक केन्द्र र नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिर लगायतका केन्द्रलाई जोडेर पर्यटकीय …

बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै

बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।ति गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अघि सारिएको छ । यसले जिल्लाका ग्रामिण क्षेत्रका धार्मिक केन्द्र र नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिर लगायतका केन्द्रलाई जोडेर पर्यटकीय गन्तव्यको रुपमा बिकास गरिने योजना छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्

‘भैरहवालाई व्यापारिक, सांस्कृतिक र पर्यटकीय सहरको रुपमा विकास गर्छु’

भैरहवा– रूपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपा नेता दीपक बोहराले भैरहवालाई पर्यटकीय सहरका रुपमा विकास गरिने बताएका छन । निर्वाचनमा रूपन्देही क्षेत्र नं ३ का नेकपा एमाले, राप्रपा र जसपाका (३ दलका) साझा उम्मेदवारको रूपमा रहेका बोहराले व्यापारिक, सांस्कृतिक तथा पर्यटकीय सहरको रुपमा विकास गर्न धेरै सम्भावना रहेकाले गर्न बाँकी रहेकाले काम […]

दैलेखलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्छौँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले दैलेखलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताएका छन् । दैलेखको दुल्लूमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनले दैलेखको विकासका लागि गम्भीरता पूर्वक हेरिने बताएका हुन् । ‘यो निर्वाचन विगतको जस्तो निर्वाचन होइन्, यो संविधानको रक्षा गर्ने र खोस्ने कसलाई भोट दिने भन्ने जनताको भागमा रहेको छ,’उनले भने,‘ दैलेखलाई पर्यटकीय क्षेत्रको रुपका विकास गर्ने गठबन्धनको ध्या

बालकुमारीमा पर्यटकीय बसपार्क बन्ने

१० असार, काठमाडौं । ललितपुरको महानगरपालिकाले बालकुमारीस्थित पर्यटकीय बसपार्क सञ्चालनमा ल्याउने भएको छ । शुक्रबार महानगरपालिकाको नीति तथा बजेटमा महानगरलाई पर्यटकीय गन्तव्यको विकास गर्ने भन्दै बसपार्क सञ्चालन गर्ने उल्लेख छ । महानगरले विश्व सम्पदा क्षेत्रको वरिपरी हस्तकला सामग्री प्रदर्शनी कक्ष र कोसेली घरको स्थापना गरिने ललितपुर महानगरले नीति तथा बजेटमा ल्याएको छ।

सात देवीका मन्दिरलाई पर्यटकीय स्थलका रूपमा प्रवर्धन गरिने

बैतडी : बैतडीका चार सहित सुदूरपश्चिमका सात देवीका मन्दिरलाई पर्यटकीय स्थलका रूपमा प्रवर्धन गरिने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा उक्त योजना परेको हो।अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा सात देवीका मन्दिरलाई पर्यटकीय स्थलका रूपमा प्रवर्धन गरिने जनाएका हुन्। बैतडीका डिलासैनी, निङलासैनी, मेलौली र त्रिपुरासुन्दरी भगवती मन्दिरलाई पर्यटकीय स्थलको रूपमा विकास गरिने बताइएको छ। यस्तै शैलेश्वरी, उग्रतारा, बडिमालिकामा उक्त योजना कार्यान्वयन हुने जनाइएको छ।

दुर्लुङकोटलाई पर्यटकीय गन्तव्य बनाइँदै

पर्वतको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटलाई पर्यटनको गन्तव्यको रुपमा विकास गरिने भएको छ ।गण्डकी प्रदेश सरकारले यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि काम अघि बढाएको हो । कुश्मा नगरपालिका–३ मा रहेको जिल्लाकै ऐतिहासिक स्थल दुर्लुङकोटमा मल्लकालीन राजाहरुको दरबार रहेको थियो । दरवार परिसरमा हतियार राख्ने र धार्मिक विधिअनुसार पूजाआजा गर्ने राजाहरुको परम्परालाई यहाँका स्थानीयले […]