राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने

सिरहा– मधेस प्रदेशसभामा आउँदो पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी पञ्चवती मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने भएको छ । मधेस प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा नेपाल मधेस फाउन्डेसनको सहकार्यमा सिराहाको लहान नगरपालिका–१५ ढोढनास्थित मन्दिरको धर्मशालामा आयोजित कार्यक्रममा स्थानीय जनताको गुनासो सम्बोधन गर्दै प्रदेश सांसदले  उक्त मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश […]

सम्बन्धित सामग्री

धार्मिक पर्यटकीय स्थल बन्दै अर्जुनधारा जलेश्वरधाम

झापा- पूर्वको प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सरकारले उत्कृष्ट सयवटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक तथा पर्यटकीय महत्व झनै चुलिएको छ । जलेश्वरधामका मूल गुरु अ...

धार्मिक पर्यटकीय स्थल बन्दै अर्जुनधारा जलेश्वरधाम

झापा- पूर्वको प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सरकारले उत्कृष्ट सयवटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक तथा पर्यटकीय महत्व झनै चुलिएको छ । जलेश्वरधामका मूल गुरु अ...

धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम

११ वैशाख, झापा । पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । सरकारले उत्कृष्ट सयवटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई समावेश गरेपछि यसको धार्मिक …

खोटाङको धार्मिक र पर्यटकीयस्थल बराहपोखरीमा साँस्कृतिक महोत्सव

खोटाङ । नेपाल सरकारले सय गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको प्रचार–प्रसारका लागि साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । बराहपोखरी गाउँपालिका–१ मा पर्ने बराहपोखरीको प्रचार प्रसारका लागि हरिबोधनी एकादशीको अवशर पारेर गाउँपालिकाले खोटाङ कलाकार समाज, काठमाडौंसँगको सहकार्यमा बुधबार बराहपोखरी साँस्कृतिक महोत्सव आयोजना गरेको हो । साँस्कृतिक महोत्सवका लागि खोटाङ कलाकार समाजमा […] The post खोटाङको धार्मिक र पर्यटकीयस्थल बराहपोखरीमा साँस्कृतिक महोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारले सय गन्तव्य सूचीमा समावेश गरेको बराहपोखरी गेगरले पुरिँदै

खोटाङ– सरकारले सय गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको स्वरुप बिग्रेको छ ।  बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको बराहपोखरीमा वर्षाको समयमा माथिबाट झरेको भलबाढीले बगाएर ल्याएका ढुङगा, माटो र बालुवाको गेगर थुप्रिएको छ । ढुङगा माटोले बराहपोखरीको झण्डै आधाजसो भाग पुरेको छ । छेउबाट गेगरले पुरिँदै गएका कारण पोखरीको स्वरुप र सुन्दरता नै बिग्रिएको बराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो ।  कुनैबेला गोलो आकारको बराहपोखरी गेगरले पुरि...

दृश्यमा रमणीय गोसाइकुण्ड : धार्मिक र पर्यटकीय यात्राको संगमस्थल

काठमाडौं : रसुवालाई कुण्डै-कुण्डको जिल्ला भनिन्छ। यहाँ १०८ वटा कुण्ड रहेको छ। यी मध्ये गोसाइकुण्ड धार्मिक तथा पर्यटकीय हिसावले चर्चित छ। समुद्रट्ठ सतहबाट ४ हजार ३८० मिटर उचाईमा रहेको गोसाइकुण्डलाई त्रिशुली नदीको उद्गमस्थलका रुपमा समेत लिने गरिन्छ। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको गोसाइकुण्डलाई रामसार क्षेत्रमा पनि समावेश गरिएको छ।   जनैपूर्णिमाका…

संघीय बजेटको उपेक्षामा मुगु

आइतबार अपराह्न ४ बजे नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्माले झण्डै २ घण्टाभन्दा लामो समय लगाएर संघीय बजेट सार्वजनिक गरे । १७ खर्ब ८३ अरब ८३ करोड बजेट सार्वजनिक गर्दा मुगुलाई समेटिने गरी खासै कार्यक्रम आउन सकेन । यहाँका सडक, पर्यटकीय स्थल, धार्मिक स्थल, ग्रामीण सडक होस वा पर्यटकीय मार्ग कुनै विषयलाई समेटिने गरी ठोस बजेट विनियोजन नगरिएको स्थानीयको गुनासो छ । वर्षौदेखि स्तरोन्नति हुन नसकेको नाग्म गमगढी सडक बजेटमा समावेश गरिए पनि खासै बजेट विनियोजित रकम कति हो भनेर तोकिएको छैन ।  अर्को

धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक बिदा

रामधन राई, खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराह पोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिइएको छ । हरिबोधिनी एकासीको अवरमा बराह पोखरी गाउँपालिका–१ बराह पोखरीमा लाग्ने धार्मिक मेलाका लागि जन्तेढुंगा गाउँपालिका र बराह पोखरी गाउँपालिकाले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको हो । नेपाल सरकारको सय वटा गन्तव्यको सूचिमा समावेश […]

पाल्पाको धार्मिक क्षेत्रको विकासमा बजेट

काठमाडौं। सरकारले पाल्पाका धार्मिक तथा ऐतिहासिकस्थलको विकासलाई समेटेर बजेटमा समावेश गरेको छ। धार्मिक तथा पर्यटकीयस्थल सत्यवती मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने, रुरुक्षेत्र, भैरवस्थान मन्दिरमा पूर्वाधार विकास गरिने गरी बजेटमा सम्बोधन भएको छ। ऐतिहासिक तानसेन पुरानो बजारका रूपमा शहरी विकास पूर्वाधार निर्माण तथा रानीघाटमा आधुनिक पूर्वाधार विकास गर्न बजेट व्यवस्था भएको निवर्तमान सांसद दलबहादुर रानाले बताए।

बजेटमा बैतडी : कृषि, पर्यटनदेखि खानी उत्खननसम्म

बैतडी : सरकारले सार्वजनिक गरेको बजेटमा बैतडीमा कृषि, पर्यटनदेखि खानी उत्खननसम्मका कार्यक्रम समावेश भएका छन्। शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै यी कार्यक्रम बजेटमा समावेश गरिएको जानकारी दिएका हुन्।बैतडीमा व्यावसायिक फलफूल खेती र मिसन ओखर कार्यक्रम सञ्चालन हुने भएको हो। आगामी आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको हो। जिल्लाको सतबाँझलगायतका क्षेत्रमा उक्त कार्यक्रम सञ्चालन हुनेछ। यस्तै, प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत