बालकुमारीमा पर्यटकीय बसपार्क बन्ने

१० असार, काठमाडौं । ललितपुरको महानगरपालिकाले बालकुमारीस्थित पर्यटकीय बसपार्क सञ्चालनमा ल्याउने भएको छ । शुक्रबार महानगरपालिकाको नीति तथा बजेटमा महानगरलाई पर्यटकीय गन्तव्यको विकास गर्ने भन्दै बसपार्क सञ्चालन गर्ने उल्लेख छ । महानगरले विश्व सम्पदा क्षेत्रको वरिपरी हस्तकला सामग्री प्रदर्शनी कक्ष र कोसेली घरको स्थापना गरिने ललितपुर महानगरले नीति तथा बजेटमा ल्याएको छ।

सम्बन्धित सामग्री

नगर विकास समितिको जग्गा भाडा प्रकरण छानबिनका लागि समिति गठन

२५ असार, पोखरा । पोखरा उपत्यका नगर विकास समितिले पर्यटकीय बसपार्क, गल्फ कोर्स र यातायात कार्यालय पछाडिको ६३ रोपनी जग्गा भाडामा दिएको विषयमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । शनिबार बिहान बसेको समितिको वैठकले नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा पोखरा […]

पोखराको पर्यटकीय बसपार्क महानगरलाई हस्तान्तरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताएका छन् ।पोखरा पर्यटन बसपार्क महानगरपालिकालाई हस्तान्तरण गर्दै मन्त्री श्रष्ठले पोखराको पर्यटन विकासका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताएका हुन् । पोखरा महानगरपालिकाले यसअघि नै पोखरालाई नेपालको पर्यटन राजधानी बनाउने निर्णय गरिसकेको छ । सोही निर्णयलाई नेपाल सरकारबाट पारित गर्न संघीय पर्यटन […]

निर्माणको एक वर्षपछि पर्यटकीय बसपार्क पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण

पोखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय बसपार्कको स्वामित्व पोखरा उपत्यका नगरविकास समितिलाई हस्तान्तरण गरेको छ। बसपार्क बनेको एक

पोखराको पर्यटकीय बसपार्क महानगरलाई हस्तान्तरण

काठमाडौं  : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेका छन्। मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटकीय बसपार्क हस्तान्तरण गरेका हुन्।पर्यटकीय सहर पोखरास्थित राष्ट्र बैंक चोक नजिक पर्यटन विभागले ८ करोड ४५ लाख लागतमा पर्यटकीय बसपार्क निर्माण गरेको हो। ७ हजार ९ सय वर्ग मिटरमा निर्मित पर्यटकीय बसपार्कमा ४० वटा बस, १० वटा माइक्रोबस र २० व

पर्यटकीय बसपार्क कान्तिपथबाट सोह्रखुट्टेमा

काठमाडौं । तीन दशकदेखि कान्तिपथबाट पर्यटकलाई ओहोरदोहोर गराएको कान्तिपथ पर्यटकीय बसपार्क आजदेखि

पर्यटकीय बसपार्क कान्तिपथबाट हट्ने

तीन दशकदेखि कान्तिपथ सडकलाई पर्यटकीय बसपार्कका रूपमा प्रयोग गर्दै आएका बस अब त्यहाँबाट हट्ने भएका छन् । राजधानीबाट देशका विभिन्न पर्यटकीय गन्तव्यमा दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक बोकेर आवतजावत गर्ने बसलाई सोह्रखुट्टेस्थित सडकमा सार्न लागिएको हो । बस आगामी असार १६ गते कान्तिपथबाट सोह्रखुट्टे सारिनेछ । गृह प्रशासन सुधार योजना बमोजिम गृहमन्त्रीको निर्देशनमा पर्यटक बसलाई अन्यन्त्र सार्न लागिएको हो ।