१ साउन, धनगढी । सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गर्दै सुदूरपश्चिमका बालविकास शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन् ।
नेपाल शिक्षक महासंघ सुदूरपश्चिम कमिटीले शुक्रबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएको …