पारिश्रमिकका लागि बाल विकासका शिक्षक र कर्मचारी आन्दोलित

बाल विकासका शिक्षकहरु स्थानीय तह विरुद्ध आन्दोलित भएका छन् । बिहिबार जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरु उपमहानगरको अगाडी धर्ना दिएका छन् ।जनकपुरधाम उपमहानगरा अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत्त बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले तोकिएको पारिश्रमिक उपलब्ध गराउन माग गरेपनि नगरप्रमुख लालकिशोर साहले सुनुवाइ नगरेको भन्दै बुधबारदेखि आन्दोलित भएका हुन् ।सरकारले निर्धारण गरेको तलब उपलब्ध गराउन जनकपुरधाम उपमहानगरपालिका नदिने

सम्बन्धित सामग्री

कर्णाली स्वास्थ्य प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलविरुद्ध शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।...

कर्णाली स्वास्थ्य प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलविरुद्ध शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।...

आईओएमका शिक्षक तथा कर्मचारी आन्दोलित

अतिरिक्त समय काम गरे बापतको पारिश्रमिक तथा मासिक प्रोत्साहन भत्ता कटौती हुने निर्णय गरिएको विरोधमा आईओएमका शिक्षक तथा कर्मचारीहरुले संयुक्त संघर्ष समिति बनाउँदै आन्दोलन थालेका हुन्।

तलब नपाएपछि विद्यालयमा शिक्षकको अनिश्चितकालीन धर्ना

२६ वैशाख, जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक-कर्मचारी आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक-कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् । पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका छन् । यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ […]

भीमदत्तका बाल विकासका शिक्षक कर्मचारी आन्दोलित

कञ्चनपुर : सरकारले वृद्धि गरेको तलबसहितको सुविधाको माग गर्दै भीमदत्तनगर पालिकामा कार्यरत बाल विकासका शिक्षक र विद्यालय कर्मचारीले आन्दोलन शुरु गरेका छन्।नगरपालिका कार्यालयमा धर्ना, विरोध र्‍यालीलगायत कार्यक्रम आयोजना गरी नगरपालिकालाई बढाइएको तलब उपलब्ध गराउन माग गर्दै आएका छन्।संघीय सरकारले बढाएको तलब उपलब्ध गराउन पटक पटक नगरपालिका कार्यालयलाई जानकारी गराउँदा समेत सुनुवाइ नभएपछि आन्दोलन लगायतका कार्यक्रममा संलग्न हुनुपरेको विद्यालयमा कार्यरत कर्मचारी महानन्द पाण्डेले बताए।‘यस

तलबको माग गर्दै फतुवा विजयपुरका शिक्षक कर्मचारी आन्दोलित

रौतहटको फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गतका शिक्षक तथा कर्मचारी तलबको माग गर्दै आन्दोलनमा उत्रेका छन् । गत दसैँअघि नै पाउनुपर्ने तलब सुविधा कार्तिक महिना बित्न लाग्दा पनि नपाका कारण शिक्षक कर्मचारी बाध्य भएर आन्दोलनमा उत्रेका हुन् ।आइतबार  नगरपालिकाको  अगाडि भेला भएका शिक्षक कर्मचारीहरु जनप्रतिनिधिको लापरबाहीको कारण ढिलासुस्तीले गर्दा ५ महिनादेखि तलबभत्ता खान पाउन नसकेकाले आन्दोलनको विकल्प नरहेको बताए ।नगर सभा भएको महिनौ बितिसक्दा पनि जनप्रतिनिधि बीच रकमको भागबन्डा नमिलेको कारण फतुवा ब

दशैँको मुखमै बालविकास शिक्षक आन्दोलित

डडेल्धुरा : दशैँको समयमा डडेल्धुराको अमरगढी नगरपालिकाका बालविकासका शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन्।आन्दोलित शिक्षक तथा कर्मचारीले शुक्रबार अमरगढी नगरपालिकामा आफूहरूका माग पुरा गर्न आग्रह गरेका हुन्। संघीय सरकारले तलब वृद्धि गर्ने घोषणा गर्दा पनि स्थानीय तहले नटेरेको उनीहरूको आरोप छ।सरकारले श्रम ऐन लागू गरेलगत्तै बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीहरूले ऐनअनुसार तलब पाउनुपर्ने नियम बनाएको भएपनि आफूहरूले नपाएको बालविकास शिक्षिका मञ्जु खड्काले बताइन्। संघीय सरकार र स्थानीय तहले मिलेर

न्यूनतम पारिश्रमिक माग्दै भद्रपुरका बालशिक्षक र कर्मचारी आन्दोलित

झापा : सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै भद्रपुर नगर क्षेत्रका बाल शिक्षक र कर्मचारीहरू आन्दोलित बनेका छन्। भद्रपुर नगरपालिकाको आठौँ नगर सभाले आर्थिक वर्ष ०७८/०७९ को बजेट, नीति तथा कार्यक्रममा बाल विकास केन्द्रमा कार्यरत शिक्षक र कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार नपुर्याएको भन्दै नेपाल शिक्षक महासंघ नगर समिति भद्रपुरको नेतृत्वमा बाल शिक्षकहरू आन्दोलित बनेका हुन्। शिक्षक महासंघ नगर समितिसहित नगर क्षेत्रका १६ वटा शिक्षक तथा कर्मचारी सङ्गठनले संयुक्

निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित

कोभिड–१९ को नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलब–सुविधा नपाएको भन्दै झापाका निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका छन्।