इलाममा तारा एयरको पहिलो व्यावसायिक उडान

यती एअरलाईन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा एयरपोर्टमा बुधबारबाट व्यावसायिक उडान सुरु गरेको छ ।फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग कालोपत्रे बनिसकेपछि तारा एयरको र इलाम जिल्लाकै पहिलो नियमित व्यावसायिक उडान सफलत भएको हो । तारा एयरको नाइन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एयरपोर्टमा अवतरण गरेको थियो […]

सम्बन्धित सामग्री

यतीको नयाँ जहाजले थाल्यो व्यावसायिक उडान

१४ असोज, काठमाडौं । निजी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले थप गरेको जहाजले शुक्रबारदेखि व्यावसायिक उडान थालेको छ । गत भदौ २० गते छैटौं एटीआर ७२–५०० विमान थप गरेको थियो । सोही जहाजले शुक्रबारदेखि व्यवसायिक उडान सुरु गरेको कम्पनीले जनाएको छ । नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरि नेपाल नागरिक उड्डयान प्राधिकरणबाट […]

यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ। गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु...

यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसायिक उडान सुरु गरेको हो ।नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भर्ने तालिका रहेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।सो विमानलाई प्राधिकरणले नाइनएन–एएमजेट कल स

गौतमबुद्ध विमानस्थलमा पहिलो व्यावसायिक उडान सोमबार

काठमाडौं : नेपाल वायुसेवा निगमले जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने भएको छ।निगमको न्यारोबडी विमानले काठमाडौंबाट आगामी सोमबार पहिलो व्यावसायिक उडान गर्ने जनाएको छ। निगमका प्रवक्ता अर्चना खड्काले आज विज्ञप्ति निकालेर काठमाडौंबाट बिहान ६ बजे र भैरहवाबाट बिहान ८ बजे उडान हुने जानकारी दिइन्।

व्यावसायिक उडान सुरु: इलाम-काठमाडौं सातामा दुई उडान

निर्माणप्रक्रिया सुरु गरेको दुई दशकपछि इलाम नगरपालिका–९ स्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थल उद्घाटनमा व्यावसायिक उडान सुरु गरिएको छ।...

सुकिलुम्बा विमानस्थलबाट ताराले गर्यो व्यावसायिक उडान सुरु

यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की बनिसकेपछि तारा एयरले इलामको पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, नाट्टाका अध्यक्ष अच्युत गुरागाईं, होटल एसोसिएशन अफ नेपालका उपाध्यक्ष विनायक शाहसहित पर्यटन व्यवसायीको १४ जनाको

सुकिलुम्बा विमानस्थलमा ताराको व्यावसायिक उडान सुरु

इलाम–यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की बनिसकेपछि तारा एयरले इलामको पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो । तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र […]

इलामको सुकिलुम्बा विमानस्थलमा आजदेखि ताराको व्यावसायिक उडान सुरु

काठमाडौँ । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की बनिसकेपछि तारा एयरले इलामको पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो । तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । पर्यटन बोर्डका […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठबाट व्यावसायिक उडान

नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ जेठदेखि व्यावसायिक उडान गर्ने तयारी गरेको जनाएको छ ।प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरेर महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान बुद्ध जयन्तीका दिनदेखि सुरु गर्ने बताए । उनले एसियाली विकास बैंक र नेपाल सरकारको गरी कुल साढे ११ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको सो विमानस्थल धार्मिक […]

२ जेठदेखि गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान सुरु गरिने

५ फागुन, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठ (बुद्ध पूर्णिमा) देखि व्यावसायिक उडान सुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने मिति आगामी बुद्ध पूर्णिामाको दिनलाई तोकेको हो । प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्न एक समिति गठन गरिएको छ । सो समितिले […]