दुई क्लबको नेतृत्व गरी रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल हुने

काठमाण्डाै - फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् ।  खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेइन (पीएसजी) र रोनाल्डोले नयाँ क्लब अल नासर तथा साउदीको अर्को क्लब अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेका हुन् । कतारको स्वामित्वमा रहेको पीएसजीले जनवरी १७ मा दोहाको यात्रा गर्नेछ । अर्जेन्टिनाले कतार विश्व कप जितेपछि १५ दिन बिदा लिएका मेस्सी अघिल्लो हप्ता पीएसजीमा प्रशिक्षणका लागि सहभागी भएका छन् । &nbs...

सम्बन्धित सामग्री

रोनाल्डो विना अल-नासर मेस्सीको इन्टर मियामी विरुद्ध खेल्दै

एजेन्सी – क्रिष्टियानो रोनाल्डोले चोटका कारण लियोनल मेस्सीसँग बहुप्रतीक्षित पुनर्मिलनको मौका गुमाउने भएका छन् ।  अल-नासर प्रशिक्षक लुइस क्यास्ट्रोका अनुसार रोनाल्डोले चोटका कारण आज राति ११:४५ बजे सुरु हुने खेल गुमाउने छन् । रोनाल्डो चोटका कारण हाल मैदान बाहिर छन् । बिहीबार रियादमा हुने मैत्रीपूर्ण खेल खेल्नको लागि समयमै उनी फिट हुन सकेनन् । रोनाल्डो […] The post रोनाल्डो विना अल-नासर मेस्सीको इन्टर मियामी विरुद्ध खेल्दै  first appeared on हाम्रो खेलकुद.

अझै सकिएन मेस्सि-रोनाल्डो युग, पिएसजी विजयी

क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी दुवैले गोल गर्दा फ्रान्सको क्लब पिएसजीले साउदी अरेबियाको फुटबल क्लब अल नस्र अल हिलाल अल स्टार्सलाई ५-४ले पराजित गरेको छ। क्रिष्टियानो रोनाल्डो साउदी क्लब अल स्टार गएपछिको पहिलो मैत्रीपूर्ण खेल पिएसजी सँग खेलेको हो।

रोनाल्डो र युनाइटेड : क्लबले जान दिने, विकल्प भने छैन

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अन्तत: क्लब छाड्न दिने निर्णय गर्ने भएको छ । रोनाल्डोको आगमनसँगै टोलीमा आन्तरिक समस्या बढेको भन्दै क्लब नेतृत्वले रोनाल्डोबारे आफ्नो धारणा परिवर्तन गर्ने भएको हो । प्रि-सिजनमा अनुपस्थित रोनाल्डोले टोलीबाट एक मैत्रीपूर्ण खेल मात्र खेलेका थिए । उक्त मैत्रीपूर्ण खेलमा पनि रोनाल्डो विवादबाट टाढा रहन […]

रोनाल्डोलाई प्रशिक्षक टेन हागले गाली गरे

एजेन्सी – म्यानचेस्टर युनाइटेडका नवनियुक्त प्रशिक्षक एरिक टेन हागले टोलीका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई प्रि-सिजनको घटनालाई लिएर आफूले गाली गरेको बताएका छन् । गत आइतबार युनाइटेडले ओल्ड ट्राफर्डमा रायो भालेकानोसँग मैत्रीपूर्ण खेल खेल्दा रोनाल्डो लगायत केही खेलाडी दोस्रो हाफ चलिरहँदा मैदान छाडेर बाहिरिएका थिए । खेलमा सुरुवात गरेका रोनाल्डो कमजोर प्रदर्शनपछि दोस्रो हाफमा परिवर्तन भएका […]

रोनाल्डो मैदान फर्किने संकेत

क्रिस्टियानो रोनाल्डोले आइतबार स्पेनिस ला लिगा क्लब रायो भालेकानोसँग ओल्ड ट्राफोर्डमा हुने मैत्रीपूर्ण खेल खेल्ने संकेत गरेका छन्।...

पोर्चुगलको सहज जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले सहज जित निकालेको छ । युरोकप फुटबलको तयारीस्वरुप पोर्चुगलले इजरायलसँग मैत्रीपूर्ण खेल खेलेको हो । बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० ले हरायो । घरेलु मैदानमा पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेसले दुई गोल गरे । यस्तै, कप्तान क्रिस्टियानो रोनाल्डो र जोआ कान्सेलोले एक/एक गोल गरे...

रोनाल्डो पोर्चुगलको राष्ट्रिय टोलीमा परेनन्

कप्तान क्रिस्टियानो रोनाल्डो पोर्चुगलले घोषणा गरेको टोलीमा २ खेल खेल्ने खेलाडीमा परेका छैनन्।क्रोएसियासँगको मैत्रीपूर्ण खेल र युईएफए नेशन्स लिग अन्तर्गत इटालीविरुद्धको खेलमा उनी पोर्चुगलबाट नखेल्ने भएपछि टिममा नपरेका हुन्।