भारतको उत्तराखण्डमा फेरि हिमताल फुट्यो

काठमाण्डाै - भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । भारत-चीन सीमा क्षेत्र नजिक चमोली जिल्लामा रहेको हिमताल फुटेको उत्तराखण्ड सरकारलाई उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ । हिमपात फुटेको ठाउँकाबारेमा जानकारी लिने काम भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । तर, खराब मौसमका कारण सञ्चार सम्पर्क विच्छेद भएकाले सूचना लिन कठिनाइ भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले आधिकारिक पुष्टि नभएसम्मका लागि धैर्य राख्न र अफवाहको पछि नलाग्न आग्रह गरेको छ। यो क्षेत्रमा आवादी कम भएकाले क्षति कम हुने आकलन गरिएको छ । यसअ...

सम्बन्धित सामग्री

चिसोले जमे मनाङका हिमताल

चिसोसँगै खानेपानीका मुहानसमेत जमे, अन्नपूर्ण पदमार्गमा पर्यटक घटे  मनाङमा चिसो अत्यधिक बढेपछि हिमताल जम्न थालेका छन् । गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएका छन् । मनाङका स्थानीय सोनाम लामाले ४९१९ मिटर उचाइमा...

हिमताल विस्फोट र बाढीको खतरा पहिलेभन्दा आधा कम

काठमाडौं, माघ २९ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोसीको जलाधारमा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको खतरा पहिलेभन्दा आधा घटेको पाइएको छ । रेनोल्डस् इन्टरनेसनल लिमिटेडविज्ञ प्रा डा जोन रेनोल्डस् र नरकन्सल्ट्यान्ट एएसका विज्ञ हाइड्रो इन्जिनियर स्वेरे एडभर्सनसँगको तामाकोसी र रोल्वालिङ जलाधारमा रहेका हिमताल र हिमतालीय जोखिमबारे काठमाडौँमा भएको एक अन्तक्र्रिया कार्यक्रममा हिमताल […]

माथिल्लो तामाकोसी : हिमताल विस्फोटको खतरा आधा घट्यो

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोसीको जलाधारमा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको खतरा पहिलेभन्दा आधा घटेको पाइएको छ । रेनोल्डस् इन्टरनेसनल लिमिटेडविज्ञ प्रा.डा. जोन रेनोल्डस् र नरकन्सल्ट्यान्ट एएसका विज्ञ हाइड्रो इन्जिनियर स्वेरे एडभर्सनसँगको तामाकोसी र रोल्वालिङ जलाधारमा रहेका हिमताल र हिमतालीय जोखिमबारे काठमाडौँमा भएको एक अन्तक्र्रिया कार्यक्रममा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको मात्रा पहिलेको भन्दा आधा घटेको जानकारी गराइएको तामाकोसी जलविद्युत् आयोजनाका इन्ज

चिसोले मनाङका हिमताल जम्न थाले

हिमाली जिल्ला मनाङमा चिसो अत्यधिक बढेपछि हिमताल जम्न थालेका छन्। गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका ६ का वडाध्यक्ष सोनाम गुरुङले बताए। उनका अनुसार ४ हजार...

हिमपहिरो र हिमताल फुट्ने जोखिममा नेपाल

हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी पहिरोको जोखिममा नेपाल रहेको विज्ञहरूले औंल्याएका छन् । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैं जोखिममा रहने भएकाले जोखिम न्यूनीकरणका लागि सरोकारवालाले निरन्तर आवाज उठाउँदै आइरहेका छन् । हिमताल फुट्ने, हिमपहिरो जानेजस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति आइलाग्ने गरेका छन् । हिउँ पग्लिएर बनेका हिमताल कुनै पनि समय फुट्न सक्छन् । त्यसवरिपरि पहिरो गएको अवस्थामा पनि ठूलो बाढीको सम्भावना

सेतिपोखरी हिमताल संरक्षण गर्न युएनडिपी र गाउँपालिकाबीच सहकार्य

जोखिममा रहेको सेतिपोखरी हिमताल संरक्षणको योजना अगाडि बढाइने भएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ स्थित मेरापिक र चाम्लाङको फेदीमा रहेको सेतिपोखरी हिमतालको संरक्षणमा युएनडिपीले अग्रसरता लिएको हो। गाउँपालिका र युएनडिपीबीच शुक्रबार भएको...

नयाँ हिमताल बन्दै जोखिम पनि बढ्दै

काठमाडौं, भदौ ७। विश्वव्यापी रूपमा बढ्दै गएको तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर नेपालको हिमाली क्षेत्रमा दिन प्रतिदिन बढ्दै गएको छ । हिमालको हिउँ पग्लने दर बढ्दै जाँदा हिमाल काला पहाडमा परिणत हुने र नयाँ–नयाँ हिमताल उत्पत्ति हुने क्रम बढिरहेको छ । हिन्दकुश हिमालय क्षेत्रको एकीकृत विकासका लागि अध्ययन, अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले […]

भारतको उत्तराखण्डमा हिमताल फुट्दा आठको मृत्यु, कैयौँ घाइते

चमोली। भारत उत्तराखण्डको चमोलीमा हिमताल फुट्दा आठ व्यक्तिको मृत्यु भएको छ भने विभिन्न नदी किनारबाट ३८४ जना घाइतेको उद्धार गरिएको छ। चीनसँग सीमा जोडिएको सुम्ना क्षेत्रमा हिमताल शुक्रबार अपराह्नतिर फुटेको मुख्यमन्त्री तीर्थ सिंह रावतले बताए। सोही स्थानमा गत फेब्रुवरीमा पनि हिमताल फुट्दा कम्तीमा ७० जनाले ज्यान गुमाएका थिए। (रासस/एएफपी)

उत्तराखण्डमा फेरि फुट्यो हिमताल, सतर्क रहन सरकारको आग्रह

११ वैशाख, काठमाडौं । भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको सूचना आएको उत्तराखण्ड सरकारले जनाएको छ । सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले पूरा जानकारी लिन कठिन भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा पूरा विवरण आउनसक्ने बताएका छन् । […]

चिसोले जम्न थाले  मनाङका हिमताल

चिसो अत्यधिक बढेपछि मनाङका हिमताल जम्न थालेका छन् । गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको स्थानीयले बताएका छन् । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङका ताल जमेका वेला...