सेतिपोखरी हिमताल संरक्षण गर्न युएनडिपी र गाउँपालिकाबीच सहकार्य

जोखिममा रहेको सेतिपोखरी हिमताल संरक्षणको योजना अगाडि बढाइने भएको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ स्थित मेरापिक र चाम्लाङको फेदीमा रहेको सेतिपोखरी हिमतालको संरक्षणमा युएनडिपीले अग्रसरता लिएको हो। गाउँपालिका र युएनडिपीबीच शुक्रबार भएको...

सम्बन्धित सामग्री

अफगानीमा करिब ८० प्रतिशत खानेपानीको पहुँच छैन : युएनडिपी

काबुल– अफगानिस्तानको करिब ७९ प्रतिशत जनसङ्ख्यामा पिउने पानीको पहुँच नभएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अफगानिस्तानको शुक्रबार सार्वजनिक एक प्रतिवेदनले देखाएको छ । प्रतिवेदनमा गम्भीर खडेरीको अवस्था, आर्थिक अस्थिरता र लामो समयदेखिको द्वन्द्वको विनाशकारी प्रभावका कारण अफगानिस्तानको पानीको पूर्वाधारमा उल्लेखनीय कमी आएको उल्लेख गरिएको छ । यो सङ्कटले महिला प्रधान परिवारहरूलाई असमान रूपमा प्रभावित गरेको […]

‘१६औं योजना निर्माणमा सघाउन युएनडिपी तयार’

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडा गंगोडा लाबेबीच भेटवार्ता भएको छ । आयोग उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधि लाबेबीच शुक्रवार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा भेटवार्ता भएको हो । भेटमा नेपाल प्रतिनिधि लाबेले आयोगले बनाउँदै गरेको १६औं योजनाका लागि नेपाल सरकारले आवश्यक ठानेमा सघाउन युएनडिपी तयार रहेको बताएकी छिन् । आयोगका उपाध्यक्ष श्रेष्ठले युएनडिपीले नेपालका लागि पुर्‍याउँदै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा यसलाई बढाउन आग्रह गरे । १६औं योजना यसअघिको भन्दा फरक हुने भन्दै उनले १६औं योजना तर्जुमाको मोडालिटी, यसका सोच तथा लक्ष्य र रणनीतिक उद्देश्यबारे जानकारी दिए । आयोगले तयार पारेको आधारपत्रले १२ ओटा रूपान्तरणकारी क्षेत्र पहिचान गरेको छ, जसमा समष्टिगत आर्थिक आधारहरूको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसर सृजना, मानव पूँजी निर्माण तथा उत्कृष्ट जनशक्ति योजना, गुणस्तरीय एवम् सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार, व्यवस्थित शहरीकरण, सामाजिक सशक्तीकरण, समावेशीकरण, सामाजिक सुरक्षा लगायत छन् । संरचनात्मक रूपान्तरणका क्षेत्रहरूमा अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण, विनियोजन कुशलता तथा पूँजीगत खर्च क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जैविक विविधता तथा विपद्को व्यवस्थापन, दिगो विकास र सुशासन प्रवर्द्धन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई समेत आयोगले १६औं योजनामा प्राथमिकता दिनेछ । भेटमा आगामी सेप्टेम्बरमा न्युयोर्कमा हुने दिगो विकास सम्मेलनको तयारी, वातावरण वित्त परिचालन, खाद्य प्रणाली लगायत विषयमा आयोग र यूएनडिपीबीचको साझेदारी एवं सहकार्यका सम्बन्धमा समेत छलफल भएको छ । भेटवार्तामा आयोगका सहसचिव प्रकाश दाहाल, कार्यक्रम निर्देशक डा. नारायण पौडेल लगायत अधिकारी समेत सहभागी थिए ।

विकास र समृद्धिका लागि प्रहरीको सुदृढीकरण

स्ंयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)को एउटा उद्वरण छ, ‘शान्तिविना विकास हुँदैन, जहाँ विकास छैन त्यहाँ शान्ति पनि हुँदैन ।’ यसले सुरक्षा र विकासबीचको अन्तरसम्बन्ध प्रस्ट पार्छ । जहाँ शान्ति–सुरक्षा मजबुत हुँदैन त्यो...

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र

दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरुपमा बन्द भएका छन्...

युएनडिपी र पर्यटन बोर्डको सहकार्यबारे छलफल

काठमाडौँ – नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजाले युएनडिपीअन्तर्गत पर्यटन बोर्डद्वारा सञ्चालित कार्यक्रमबारे छलफल गरेका छन् । वाग्नाराजाले पछिल्लो समय युएनडिपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गर्दै दिगो पर्यटन विकासमा जोड दिन आग्रह गर्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । उनले पर्यटन […]

युएनडिपी र पर्यटन बोर्डको सहकार्यबारे छलफल

काठमाडौँ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीका सहायक महासचिव तथा एसिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजाले युएनडिपीअन्तर्गत पर्यटन बोर्डद्वारा सञ्चालित कार्यक्रमबारे छलफल गरेका छन् । वाग्नाराजाले पछिल्लो समय युएनडिपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गर्दै दिगो पर्यटन विकासमा जोड दिन आग्रह गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । उनले पर्यटन […]

गरिबी निवारणका लागि सहकार्यमा जोड

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागङ्गोडा लाबेले गण्डकी प्रदेशको गरिबी निवारणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।...

विकासमा सहकार्य गर्न इच्छुकः युएनडिपी

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नायब आवासीय प्रतिनिधि बर्नान्डो कोकोबीच बुधबार पोखरामा भेट भएको छ। मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशका साथै मुलुककै विकासको अभिन्न साझेदार युएनडिपीले गण्डकीमा भौतिक उपस्थिति नै जनाएर काम गर्दा अझ सहज हुने बताए। उनले भने, ‘गण्डकी प्रदेशमा सम्भव […]

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडिपी) नेपाल बीच प्रयास कार्यक्रम अन्तर्गत सीमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका छन् । सम्झौता पछि युनडिपीको प्रयास कार्यक्रमअन्तर्गत पहिचान भएका सीमान्तकृत घरधुरीहरुलाई युनडिपीले उपलब्ध गराउने […]

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच सम्झौता

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी) नेपालबीच प्रयास कार्यक्रमअन्तर्गत सीमान्तकृत घरधुरीलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि युनडिपीको प्रयास कार्यक्रमअन्तर्गत पहिचान भएका सीमान्तकृत घरधुरीलाई युनडिपीले उपलब्ध गराउने रकम बैंकले […]