उत्तराखण्डमा फेरि फुट्यो हिमताल, सतर्क रहन सरकारको आग्रह

११ वैशाख, काठमाडौं । भारतको उत्तराखण्डमा फेरि हिमताल फुटेको छ । भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको सूचना आएको उत्तराखण्ड सरकारले जनाएको छ । सो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले पूरा जानकारी लिन कठिन भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा पूरा विवरण आउनसक्ने बताएका छन् । […]

सम्बन्धित सामग्री

काठमाडौंमा हैजा संक्रमितको संख्या १४ पुग्यो, सतर्क रहन सरकारको आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राले आज नियमित प्रेस ब्रिफिङका क्रममा झाडापखालाका बिरामीहरुमा स्टुल कल्चर, आरडीटी र ह्याङ्गि ड्रप परीक्षण गर्दा १४ जनामा हैजा संक्रमण पुष्टि भएको यस्तो जनाकारी दिएकी हुन् । हैजा पुष्टि भएका पहिलो व्यक्तिको घर...

निपाह भाइसरको जोखिममा नेपाल‚ सतर्क रहन सरकारको आग्रह

काठमाडौं : भारतमा निपाह भाइसरको संक्रमण देखिएपछि नेपाल सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। संक्रमणलाई फैलिन नदिन शंकास्पद बिरामी देखिए नेपालमै परीक्षण गर्ने तयारी समेत गरिरहेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भारतसँग खुला सीमा भएकाले नेपालमा पनि निपाह भाइरसको संक्रमण फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए। यस्तै‚ टेकुस्थित केन्द्रीय प्रयोगशालामा परीक्षणको व्यवस्था गरिएको बताए।‘खुल

आगामी ३ दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन सरकारको आग्रह

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवारदेखि शनिवारसम्म ३ दिन पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ । प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले एक प्रेस नोट जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागलाई उदृत गर्दै जारी गरिएको नोटमा प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।