वीरगन्ज महानगरपालिकाले अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनका लागि संरचना बनाउने

कृष्णउदास खनाल,वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टर निर्माण थालेको छ । महानगरले हालै सञ्चालनमा ल्याएको फोहोरमैला व्यवस्थापन केन्द्रमा अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि बेग्लै संरचनाको तयारी गरेको हो । अस्पतालबाट निस्किने फोहोरलाई सुरक्षित तरिकाले व्यवस्थापन गरिनुपर्नेमा अहिलेसम्म यो अभ्यासमा छैन । अस्पतालको फोहोरबाट रोगको संक्रमण फैलिने भन्दै विगतमा सर्वोच्च अदालतले […]

सम्बन्धित सामग्री

छाडा पशु व्यवस्थापनका लागि गौशाला

स्थानीय तहसँगको सहकार्यमा कञ्चनपुरमा सामुदायिक छाडा पशु व्यवस्थापनका लागि गौशाला संरचना निर्माण गरिने भएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले स्थानीय तहसँगको साझेदारीमा दुई करोडको लागतमा चार स्थानमा गौशाला निर्माणका लागि कार्यक्रम सञ्चालन गरेको हो ।

स्वास्थ्य सेवा कार्यविधि पारित

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य संस्थाका खानेपानी, सरसफाइ र स्वच्छताको मर्मत सम्भार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९ पारित गरेको छ । स्वास्थ्य संस्थाहरुमा बनेका खानेपानी, सरसफाई, स्वच्छता, फोहोर व्यवस्थापनका संरचना र प्रयोगमा रहेका औजार एवं उपकरण बिग्रेमा तत्काल मर्मत सभ्भार गरी सञ्चालनमा ल्याउने कार्यविधि पारित गरेको हो । मुलुकमा यसरी स्वास्थ्य सेवाको कार्यविधि […]

प्रदेश १ : प्रशासनिक संरचना बनाउन जग्गा प्राप्ति समितिले बुझायो प्रतिवेदन

विराटनगर : प्रदेश १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन मुख्यमन्त्रीसमक्ष प्रतिवेदन बुझाइएको छ।जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आज (आइतबार) मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन्।गत वर्ष माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापन गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।उक्त कार्यदलले सार्वजनिक सूचना प्र

जथाभावी रोक्ने बसलाई कारबाही गरिने

‘जथाभावी पार्किङ हुँदा सडक नै अवरुद्ध हुने गरेको पाइयो’ उनले भने ‘ट्राफिक व्यवस्थापनका लागि समेत तोकिएको निश्चित स्थानमा मात्रै गाडी रोक्न आजैदेखि लागु हुने गरी सहमति गरेका छौं।’ ‘हामीले जुन प्रावधानका लागि संरचना बनाएका छौं, त्यसैको प्रयोग गर्नुपर्छ, बसप...

अवैध संरचना हटाउन म डोजर लगाउन तयार छु : मेयर बजाल

चैनपुर : बझाङको जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बझाङको सदरमुकाम चैनपुरमा निर्माण गरिएका अवैध संरचना डोजर प्रयोग गरेर हटाउने बताएका छन्।मंगलबार प्रगतिशील युवा समाज बझाङले आयोजना गरेको १२औं साधारण सभा तथा वार्षिक समीक्षा कार्यक्रममा सहभागीको जवाफ दिँदै मेयर बजालले उक्त कुरा बताएका हुन्।मेयर बजालले भने, ‘बाटो मिचेर कसैले घर बनाएका छन्। चैनपुर व्यवस्थापनका लागि एउटा मास्टर प्लान बनाउदै छौँ। त्यो प्लान अबको तीन महिनामा बनाइ सक्नेछौं। नक्साअनुसारको बाटो कसैले मिच्या छ भने २ इन्च पनि छोडि

खिम्ती-१ सञ्चालनका लागि संयुक्त कम्पनी बनाउन हिमाल पावरको आनाकानी

१४ माघ, काठमाडौं । ६० मेगावाटको खिम्ती-१ जलविद्युत् आयोजनाको सञ्चालन र व्यवस्थापनका लागि नयाँ संयुक्त कम्पनी स्थापना गर्न ढिलाइ भएको छ । कम्पनी सञ्चालनको सांगठनिक संरचना, व्यवस्थापन, निर्णय अधिकार लगायतका विषयमा नेपाल विद्युत् प्राधिकरण र हिमाल पावर कम्पनीबीच कुरा नमिल्दा कम्पनी स्थापनामा ढिलाइ भएको हो । कानुनअनुसार २५ असार २०७७ मा नै ६० मेगावाटको खिम्ती-१ […]

मुलुकका लागि सुयोग्य जनशक्ति व्यवस्थापनमा शिक्षा क्षेत्र भाग्नु अपराध

जनशक्ति व्यवस्थापनका कमीकमजोरीराज्य शासन प्रणालीमा सुशासन प्रवर्द्धन गर्न र हरेक क्रियाकलापको पारदर्शिता र जबाफदेहिता कायम गर्न, गराउन संवैधानिक प्रतिबद्धता हुन्छ । राज्यका मुख्य अङ्ग कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र संवैधानिक आयोग, निकायहरूको स्वायत्त व्यवस्था गरिएको हुन्छ । ती निकायहरूलाई अनुशासित तथा जिम्मेवार तुल्याउन आन्तरिक सङ्गठन संरचना निर्माण तथा कार्य विवरण सहित पदाधिकारी नियुक्त पनि हुन्छन् । […]

एमाले महाधिवेशनका लागि नारायणी किनारमा यसरी हुँदैछ धमाधम काम (फोटो/भिडियो)

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन मिति नजिकिँदै गर्दा चितवनको नारायणघाटस्थित नारायणी नदी किनारमा मञ्च व्यवस्थापनको कामलाई तीब्र पारिएको छ । विभिन्न प्रकारका निर्माण उपकरणको सहयोगमा नदी किनारको खुला भागलाई सम्याउने, पुर्ने तथा मञ्च व्यवस्थापनका लागि भौतिक संरचना निर्माणका लागि धमाधम काम भइरहेको छ । महाधिवेशन आयोजक कमिटी अन्तर्गत मञ्च व्यवस्थापनको जिम्मा लिएको समितिले ५० जना बढी स्वयंसेवक एवम् मजदूर प्रयोग गरेर उद्घाटनस्थलको व्यवस्थापन गर्दैछ । गत मंसिर १ गतेदेखि थालिएको मञ्च व

अध्ययन बिना संरचना भत्काइएपछि स्थानीयवासी आतङ्कित

काठमाडौँ महानगरपालिकाको १४नं वडा कार्यालयले बल्खुस्थित बन्धुदत्त मार्ग र नक्षत्र मार्गको सङ्मस्थलमा ढल व्यवस्थापनका नाममा सडक खन्दा त्यस क्षेत्रमा आवतजावत गर्ने बासिन्दालाई असर परेको छ।...