एमाले महाधिवेशनका लागि नारायणी किनारमा यसरी हुँदैछ धमाधम काम (फोटो/भिडियो)

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन मिति नजिकिँदै गर्दा चितवनको नारायणघाटस्थित नारायणी नदी किनारमा मञ्च व्यवस्थापनको कामलाई तीब्र पारिएको छ । विभिन्न प्रकारका निर्माण उपकरणको सहयोगमा नदी किनारको खुला भागलाई सम्याउने, पुर्ने तथा मञ्च व्यवस्थापनका लागि भौतिक संरचना निर्माणका लागि धमाधम काम भइरहेको छ । महाधिवेशन आयोजक कमिटी अन्तर्गत मञ्च व्यवस्थापनको जिम्मा लिएको समितिले ५० जना बढी स्वयंसेवक एवम् मजदूर प्रयोग गरेर उद्घाटनस्थलको व्यवस्थापन गर्दैछ । गत मंसिर १ गतेदेखि थालिएको मञ्च व

सम्बन्धित सामग्री

एमाले महाधिवेशन: लाल रङमा पहेँलो मिसाउने ओलीको प्रयास

नारायणी किनार, चितवन- जनसभाका नाममा जुट्ने विशाल भीडलाई सत्तारोहणको निर्णायक सिँढी मान्ने हो भने केपी ओली त्यसका एकल हकदार बनिसकेका छन्। एमालेको दशौँ महाधिवेशनका अवसरमा नारायणी नदीको नारायणगढतर्फको किनारको चार किलोमिटर ठेलमठेल हुने गरी भरिएको थियो बिहीबार। ‘मुलुकले के भन्छ? केपी ओली ले भन्छ’ नारा बीचमा लागिरहँदा एमाले ओलीलाई अर्को निर्वाचनपछि प्रधानमन्त्रीका रुपमा प्रक्षेपण गर्न […]

एमाले महाधिवेशनका सहभागी उठेर हिँडेपछि यस्तो देखियो नारायणी किनार [फोटोफिचर]

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ । चितवनस्थित नारायणी नदी किनारमा भव्य रूपमा उद्घाटन समारोह सम्पन्न भएको हो । समारोहको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूले सम्बोधन गरेका थिए । उद्घाटन समारोहमा सहभागी हुन देशभरबाट एमालेका नेता, कार्यकर्ता तथा शुभचिन्तक नारायणगढ पुगेका थिए । सहभागी उठेर हिँडेपछि नारायण नदी किनार कुरुप देखिएको छ । सहभागीले बोत्तल र अन्य फोहर किनार भरी छ। अहिले स्वयं सेव...

एमालेमय बन्यो नारायणगढ : उद्घाटन समारोहअघि यस्तो देखियो नारायणी किनार [फोटोफिचर]

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उद्घाटन समारोहका लागि नेता/कार्यकर्ता नारायणी किनार पुग्ने क्रम शुरू भइसकेको छ । महाधिवेशनका कारण नारायणगढ क्षेत्र एमालेमय बनेको छ । पार्टीका झण्डा र ब्यानरले नारायणी किनार झकिझकाउ बनेको छ । उद्घाटन समारोहमा भाग लिन देशभरबाट एमाले कार्यकर्ता र शुभचिन्तक नारायणगढ पुग्दैछन् । हेर्नुहोस्, फोटोफिचर :

नारायणी किनार र सौराहा झकिझकाउ [तस्बिर]

नेकपा एमालेले १० औं महाधिवेशनको सबै तयारी सकिएको बताएको छ । बिहीबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अब एमाले महाधिवेशनको लागि तयार भएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइसकेका छन् । महाधिवेशनका नारायणी किना र सौराह झकिझकाउ देखिएका छन् ।

नारायणी किनार र सौराहा झकिझकाउ [तस्बिर]

नेकपा एमालेले १० औं महाधिवेशनको सबै तयारी सकिएको बताएको छ । बिहीबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अब एमाले महाधिवेशनको लागि तयार भएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइसकेका छन् । महाधिवेशनका नारायणी किना र सौराह झकिझकाउ देखिएका छन् ।

एमाले महाधिवेशनः झकिझकाउ चितवन (फोटोफिचर)

शुक्रवार हुने नेकपा एमालेको १० औँ महाधिवेशनका लागि एमाले शीर्ष नेता चितवन आउने क्रम सुरु भएको छ। महाधिवेशनका लागि नारायणी किनार उद्घाटनस्थल झकिझकाउ बनाइएको छ।

एमाले महाधिवेशनः झकिझकाउ चितवन (फोटोफिचर)

शुक्रवार हुने नेकपा एमालेको १० औँ महाधिवेशनका लागि एमाले शीर्ष नेता चितवन आउने क्रम सुरु भएको छ। महाधिवेशनका लागि नारायणी किनार उद्घाटनस्थल झकिझकाउ बनाइएको छ।

फोटोफिचर: एमाले महाधिवेशनका लागि यसरी सजाइँदैछ नारायणी किनार

नारायणी नदी किनारमा शुक्रबार एमालेले १० औं महाधिवेशनको उद्घाटन कार्यक्रम हुँदैछ । उद्घाटन कार्यक्रममा पाँच लाख मानिस उतार्ने दाबी गरिएको छ । यतिबेला नारायणी किनारमा मञ्च बनाउने र विभिन्न डिस्प्ले राख्ने कामको चटारो छ ।