झापा – झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि इन्धनबिना सञ्चालन हुने इन्सिनरेटर जडान गरेको छ । अस्पतालले भारतका विभिन्न ठाउँमा प्रयोग गरिएको इन्धनबिना चल्ने इन्सिनरेटर भित्र्याएको हो । सोही इन्सिनरेटरबाट मनमोहन अस्पतालले फोहोर व्यवस्थापन गर्न थालेको छ । बिर्तामोड– २ मा अस्पतालले आफ्नो जमिनमा संरचना नै निर्माण सम्पन्न गरेर फोहोर डढाउन शुरु […]