काठमाडाैँ- माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको हाे। एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अंकलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए। त्यस्तो समस्या नआओस् भनेर यसपटक कडाइका […]