लुम्बिनीमा माओवादी र कांग्रेसबाट आलोपालो मुख्यमन्त्री

काठमाडौं। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रियामा जुटेका विपक्षी गठबन्धनबिच मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने सहमति भएको छ। मुख्यमन्त्रीमा माओवादी केन्द्र र काँग्रेसले८÷८महिना आलोपालो गर्ने सहमति भएको काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कानोडियाले बताए। उनकाअनुसार जसपा सरकारमा सहभागी हुने र जनमोर्चाले बाहिरै बसेर सहयोग गर्ने सहमति भएको हो।तत्काल तीन दलबाट एक–एक जना मन्त्री बन्ने जनाइएको छ।

सम्बन्धित सामग्री

लुम्बिनी सरकारको नेतृत्व कांग्रेस-माओवादी आलोपालो गर्ने सहमति

१४ वैशाख, बुटवल । लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताए । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले आलोपालो सरकारको नेतृत्व […]

कर्णालीमा माओवादी र कांग्रेसको आलोपालो सरकार हुन्छ : उपमहासचिव शर्मा

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले कर्णालीमा माओवादी र कांग्रेसले आलोपालो सरकारकाे नेतृत्व गर्ने बताएका छन्।  शुक्रबार बिहान सुर्खेत विमानस्थलमा प्रेस संगठन नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा केही दिनमै...

कर्णालीमा माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने

काठमाडौं, २७ पुष । कर्णाली प्रदेश सभामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । केन्द्रीय सत्ता गठबन्धनले कर्णालीमा माओवादीलाई एकलौटी पाँचै वर्ष सरकार सञ्चालन गर्ने निर्णय गरेपनि एमालेले त्यसमा असहमति जनाएको हो । अब सुरुमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको अर्को चरणमा […]

कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्न एमाले र माओवादी सहमत

२७ पुस, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा जुटेका नेकपा माओवादी केन्द्र र एमालेका नेताहरुबीच यस्तो सहमति भएको हो । प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वले निर्णय गरे पनि प्रदेशमा त्यसलाई उल्ट्याइएको छ […]

लुम्बिनीमा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

बुटवलः लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने सहमति भएको छ। केन्द्रको भागबन्डा अनुसार लुम्बिनीमा पाँच वर्ष एमालेले सरकारको नेतृत्व गर्ने सहमति भए पनि आधा कार्यकाल माओवादीले पाउने भएको हो। मुख्यमन्त्रीका दावेदार माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आलोपालो हुनुपर्ने भन्दै पार्टी नेतृत्व समक्ष अडान राखेपछि…

लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने एमाले र माओवादीको सहमति

२६ पुस,बुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने समझदारी भएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको अनलाइनखबरलाई बताए । ‘दुबै दलका केन्द्रका शीर्ष नेताहरु बसेर आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारी भएको छ, तर रिटन (लिखित) हैन’, बरालले […]

सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति !

काठमाडौं, मंसिर २१ । सत्तारूढ गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको भए पनि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्नेमा तीव्र विवाद देखिएको छ। निर्वाचनअघि नै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारको नेतृत्व (प्रधानमन्त्री) साढे […]

लुम्बिनीमा आलोपालो नेतृत्व गर्ने सहमति

बुटवल- लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि तयारी गरेका हुन् । जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने विपक्षी गठबन्धनबिच सहमति भएको छ । मुख्यमन्त्रीमा माओवादी केन्द्र र काँग्रेसले आलोपालो गर्ने सहमति […]

लुम्बिनीमा कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति

बुटवल– लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। कांग्रेस र माओवादीबीच आलोपालो नेतृत्व गर्ने सहमति भएको कांग्रेस संसदीय दलका नेता विरेन्द्र कानोडियाले जानकारी दिए। उनका अनुसार माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादीका दल नेता कुलप्रसाद केसीले नेतृत्व गर्नेछन्। त्यसपछि कांग्रेस दल नेता विरेन्द्र कानोडियाले […]