स्वर्णिम हराउन आलोपालो सरकारदेखि मन्त्री बनाउनेसम्म माओवादी-एसको ‘सौदाबाजी रणनीति’

एक माओवादी नेताको भनाइमा आफ्नो उम्मेदवार नभएकाले कांग्रेसका भट्टराईलाई जिताउने हो भने गण्डकी सरकारमा आलोपालो हुनुपर्ने माओवादी सर्त छ ।