लुम्बिनीमा आलोपालो नेतृत्व गर्ने सहमति

बुटवल- लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि तयारी गरेका हुन् । जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने विपक्षी गठबन्धनबिच सहमति भएको छ । मुख्यमन्त्रीमा माओवादी केन्द्र र काँग्रेसले आलोपालो गर्ने सहमति […]

सम्बन्धित सामग्री

लुम्बिनी सरकारको नेतृत्व कांग्रेस-माओवादी आलोपालो गर्ने सहमति

१४ वैशाख, बुटवल । लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताए । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले आलोपालो सरकारको नेतृत्व […]

मधेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छः खाँण

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सत्ता गठबन्धन दलहरूबीच मधेश प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन् ।

कर्णालीकाे नेतृत्व एमाले-माओवादीले आलाेपालाे गर्ने सहमति

कर्णाली प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल खाने गरेर सहमति भएको छ। केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भएपनि कर्णालीमा उक्त सहमति उल्टिएको हो। कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय...

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ : रेखा शर्मा

काठमाडौँ- नेकपा माओवादीकी नेतृ रेखा शर्माले सत्तारुढ गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी छन् । बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले नै नयाँ सरकार बनाउने दाबी गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी हुन् । दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै वियजी […]

निर्वाचनपछिको सरकारको नेतृत्व कसले गर्छ भन्नेबारे सहमति भएको छैन् : प्रवक्ता महत

काठमाडौं, २२ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपश्चात बन्ने सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे अहिले गठबन्धनभित्र कुनै सहमति नभएको स्पष्ट पारेका छन् । आज (मंगलबार) हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको नेतृत्व गर्नेबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी नगरेको जिकिर गरे […]

सहमति वा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन हुन्छ : एमाले अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति वा लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्ने बताउनुभएको छ । उहाँले दशौँ महाधिवेशनबाट एमालेलाई मात्रै नभइ देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गर्ने उहाँले बताउनुभयो । चितवनमा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा उच्चस्तरको समझदारी र एकता कायम गरी देशलाई दिशानिर्देश गर्ने नेतृत्व निर्माण गर्ने उल्लेख गर्नुभयाे । महाधिवेशनको बन्द सत्रबाट सुखद सन्देशसहित बाहिरिने उहाँको भनाइ छ ।  ...

एमालेमा सर्वसम्मत नेतृत्व चयन : जुटेन सहमति, नेताहरु निराश

चितवन – एमालेका शीर्ष नेताहरु सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न विषयमा सहमति जुटाउन असफल भएका छन्। सर्वसम्मत नेतृत्व चयन गर्न उनीहरु शुक्रबार बिहानैदेखि आन्तरिक छलफलमा जुटेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली बसेको चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा आन्तरिक छलफलमा बसेका उनीहरु सहमति नजुटेपछि निराश भएका छन्। आज बिहान सहमति नजुटेपछि भोलि फेरि छलफलमा बस्ने […]

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छैन : मुख्यमन्त्री राई

बिराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने अहिलेसम्म कुनै सहमति नभएको बताएका छन्।बुधबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभा सचिवालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।पाँचदलीय गठबन्धनले आलोपालो नेतृत्वका लागि सहमति गरे त्यो स्विकार्न तयार रहेको बताउँदै उनले अहिलेसम्म यो विषयमा केन्द्रमा कुनै सहमति नभएको प्रष्ट पारे।‘प्रदेश सरकारको नेतृत्व आधाआधा कार्यकाल हुने भन्ने विषयमा अहिलेसम्

लुम्बिनीमा कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति

बुटवल– लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। कांग्रेस र माओवादीबीच आलोपालो नेतृत्व गर्ने सहमति भएको कांग्रेस संसदीय दलका नेता विरेन्द्र कानोडियाले जानकारी दिए। उनका अनुसार माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादीका दल नेता कुलप्रसाद केसीले नेतृत्व गर्नेछन्। त्यसपछि कांग्रेस दल नेता विरेन्द्र कानोडियाले […]