भाइरल म्यान पुण्य गौतम एमालेमा प्रवेश

काठमाडौं । सामाजिक सञ्जालमा भाइरलम्यानका रुपमा परिचित नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गरेका छन् । राजधानीमा आयोजित सभामा उनी एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेशअघि गौतमले एमालेमा आफूलाई केन्द्रीय सदस्यकै आश्वासन मिलेको बताएका थिए । गाैतमसँगै विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याएका छन् । […]

सम्बन्धित सामग्री

कुकुरले टोकेर पार्टी फेरेको होइन, श्रीमतीलाई भोट माग्दिन: पुण्य गौतम

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीबाट टिका लगाउँदै पुण्य गौतम एमालेमा प्रवेश गरे । तर, उनकी पत्नी अपेक्षा अधिकारी भने एकीकृत समाजवादीमै छिन् । यति मात्र होइन, उनी सो पार्टीबाट स्थानीय चुनाव समेत लड्दैछिन् । गोकणेश्वर नगरपालिका–८ मा नेकपा एसले अपेक्षालाई महिला वडा सदस्यको उम्मेदवार बनाएको हो । श्रीमती र श्रीमती तिक्त सम्बन्ध भएका दुइ […]

ओलीकाे खुट्टा छुँदै पुण्य गौतम एमाले प्रवेश

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । काठमाण्डौको भृकुटीमण्डपमा आज मङ्गलवार भएको आमसभामा गौतम एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेको झण्डा हस्तान्तरण गरेर स्वागत गर्नुभयो । गौतमले अध्यक्ष ओलीको खुट्टा छोएर सम्मान गर्नुभएको थियो । गौतम युट्युबरलाई विभिन्न विषयमा अन्तरवार्ता दिएर र बेला–बेला विभिन्न विवादित क्रियाकलाप गरेर चर्चामा आइरहने गर्नुभएको छ ।

ओलीले गराए पुण्य गौतमलाई एमाले प्रवेश

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । गौतमलाई मङ्गलवार काठमाडौँको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले प्रवेश गराएका हुन् । ओलीले गौतमलाई एमालेको झन्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा ढोगेका छन् । उनले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सी जिनपिङको जस्तै भएको […]

ओलीलाई पुटिन र सि जिनपिङसँग तुलना गर्दै पुण्य गौतम एमाले प्रवेश गरे

काठमाडौं, २७ बैशाख । नेकपा (एकीकृत समाजवादी) परित्याग गरी पुण्य गौतम एमालेमा प्रवेश गरेका छन् । आज एमालेले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चुनावी सभाको क्रममा उनी एमाले प्रवेश गरेका हुन् । उनीसँगै साहित्यकार चन्द्रमणी भट्टराई पनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका […]

केन्द्रीय सदस्य पद खोसिएपछि उनले भने, ‘मुखैमा आएको भाग खोसे पापीहरुले’ (भिडियो)

काठमाडौं । पुण्य गौतम विश्वास केही समय अगाडिसम्म सिपी मैनाली नेतृत्वको नेकपा मालेका पोलिटब्युरो सदस्य थिए । माले छाडेर उनी नेकपा एमालेमा प्रवेश गरे । एमाले र माओवादीको एकता भएपछि एमालेका ...