कुकुरले टोकेर पार्टी फेरेको होइन, श्रीमतीलाई भोट माग्दिन: पुण्य गौतम

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीबाट टिका लगाउँदै पुण्य गौतम एमालेमा प्रवेश गरे । तर, उनकी पत्नी अपेक्षा अधिकारी भने एकीकृत समाजवादीमै छिन् । यति मात्र होइन, उनी सो पार्टीबाट स्थानीय चुनाव समेत लड्दैछिन् । गोकणेश्वर नगरपालिका–८ मा नेकपा एसले अपेक्षालाई महिला वडा सदस्यको उम्मेदवार बनाएको हो । श्रीमती र श्रीमती तिक्त सम्बन्ध भएका दुइ […]